मुख्यमन्त्री सरोज यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने

सामाजिक फीडजनकपुरधाम, चैत्र ११ गते । मधेस सरकारको मुख्यमन्त्री भएयता सरोजकुमार यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई अब चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ । गत सोमबार कांग्रेसका मन्त्रीलाई सरकारबाट हटाएपछि शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो […]
परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

सामाजिक फीड, काठमाडौँ, ११ चैत्र । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आजबाट चीनको भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक ब्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन् । उनले त्यहाँ बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) र नेपालमा चिनियाँ लगानीबारे छलफल गर्नेछन् । चीन भ्रमण […]
नेपालमा हरेक वर्ष १७ हजार टिबी रोगीले ज्यान गुमाउँछन्, ३७ हजार रोगी थपिए

सामाजिक फीडजनकपुरधाम, चैत ११ गते । आज विश्व क्षयरोग दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष मार्च २४ का दिन विश्वभर मनाइने यो दिवसमा यस वर्ष ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नारा तय गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरछन् […]
नरेन्द्र मोदी विरुद्ध वाराणसीबाट अजय राय चुनाव लड्ने, को हुन उनी ?

समाजिक फीडजनकपुरधाम , चैत्र ११ गते । भारतीय कांग्रेसले शनिबार लोकसभा चुनावका लागि उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ। सूचीमा ४५ जना उम्मेदवारको नाम छ। सूचीअनुसार अजय राय वाराणसी सिटबाट फेरि चुनाव लड्ने भएका छन्। वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय सिट हो। जसका कारण अजय राय चर्चामा छन्। अजय राय सन् २०१४ र २०१९ […]
रुसको कन्सर्ट हलमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

सामाजिक फीडजनकपुरधाम,चैत्र ११ गत । रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ। बिबिसीमा उल्लेख भए अनुसार आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको हो। रुसी अधिकारीहरूका उपनगरीय मस्को कन्सर्ट हलमा भएको उक्त आक्रमणमा संलग्न रहेको आरोपमा ४ जना बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘संलग्न व्यक्तिलाई गिरफ्तार गरेका छन् जसले […]
थप तीन दिनसम्म हल्का वर्षाको सम्भावाना

सामाजिक फीड, काठमाडौँ, १० चैत । मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको मौसम […]
एसईई परीक्षाको तयारी पूरा

सामाजिक फीड, काठमाडौँ, १० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । चैत १५ गतेबाट हुन लागेको एसईई परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईई हुँदैछ । बोर्डका अनुसार यस वर्षको देशभरबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थीले फाराम भरेका छन् । […]
पूर्वसभामुख महरा हाजिर जमानीमा रिहा

सामाजिक फीड, काठमाडौँ, ०९ चैत्र । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीकाे आग्रहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सहमति जनाउँदै महरालाई ‘बोलाएका बेला उपस्थित हुने’ शर्तमा रिहा गरिएको हो । उनलाई जेठा छोरा निर्मल महराको जिम्मा लगाइएको हो । महराको बयान भइसकेको र उमेर तथा स्वास्थ्य अवस्थाका […]
मोनाष्टिकको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न

जनकपुरधाम, ९ चैत्र । मधेश प्रदेशकै चर्चित मोनाष्टिक स्कुलले मोनाष्टिक प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । दिक्षान्त समारोहको रमाइलो उत्सवमा २०५ जना छात्रछात्राहरूले आ-आफ्नो प्रारम्भिक शिक्षा यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा चिन्ह लगाएका हुन् । युकेजी कक्षाका छात्रछात्राहरूले मञ्चमा आफ्ना प्रतिभाहरू प्रदर्शन गर्नु साथ उनीहरूले सांस्कृतिक नृत्य तथा आकर्षक नाटकहरूसमेत प्रदर्शन गरेका थिए । […]
युवती हत्याको आरोपमा ६ जना पक्राउ

सामाजिक फीड, सुनसरी, ०९ चैत्र । सुनसरीको धरानमा युवती हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । बुधबार धरान उपमहानगरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कूलबीचमा घाँटी रेटेर हत्या गरेको अवस्थामा धरान–१६ की २१ वर्षीया सुमना श्रेष्ठको शव फेला परेको थियो । यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ […]