Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

सुनसरी, ०९ चैत्र । सुनसरीको धरानमा युवती हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

बुधबार धरान उपमहानगरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कूलबीचमा घाँटी रेटेर हत्या गरेको अवस्थामा धरान–१६ की २१ वर्षीया सुमना श्रेष्ठको शव फेला परेको थियो ।

यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *