मन्त्री भण्डारीले बियरको फिज उडाएको भिडियो भाइरल

२० चैत, जनकपुर । दुईदिनदेखि समाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी पनि देखिन्छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट दुईदिन अघि मात्र मन्त्री भएका हुन् ।ती भिडियो भाइरल हुनुको कारण हो, उनी स्वयम्ले बियरको बोतल लिएर बियरको फिज उडाउनु । महोत्तरी क्षेत्र नं. […]
सर्वोच्चमा रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको रिट

१९ चैत, जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका छन् । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ । रवि लामिछानेमाथि अमेरिकी नागरिक नै रहेको […]
नेप्से परिसूचक २० अंकले घटियो, कारोबार रकम बढियो

१९ चैत, जनकपुर । नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको छ। पहिलो सातामा कारोबार दिन अर्थात् गत बिहिवार १० अंक घटेर बन्द भएको, आज २० अंकले घटेर १८८८.५५ बिन्दुमा पुगेको छ। आज आईतबार सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन्ने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ। नेप्से घटेपनि […]
लोसपाको राजेन्द्र महतो बारा-२ बाट चुनावमा भिड्ने

१६ चैत, जनकपुर । लोसपाको राजेन्द्र महतो बारा-२ बाट चुनावमा भिड्ने तयारी गरेका छन्। सर्लाही -२ बाट महिद्र राय यादवसंग पराजितभएका महतो अब बारा – २ मा चुनाव लड्न जान लागेका हुन् । लोसपाबाट महतो २०७४ सालमा धुनषाबाट चुनाव लडेका थिए । २०७९ को चुनावमा उनी आफ्नै गृहजिल्ला सर्लाहीमा चुनाव लड्न आइपुगे । तर उनी […]
महोत्तरी २ बाट निर्वाचित भण्डारी मन्त्रि बन्ने

१६ चैत, जनकपुर । मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ लोसपाबाट निर्वाचित भएका सांसद शरतसिंह भण्डारी मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ। लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने। samajik_feedsamajikfeed.com
आधाभन्दा बढी मिटरब्याज पीडितको अवस्था गम्भिर

१४ चैत, जनकपुर । मिटरब्याजीद्वारा ठगीएपछि न्याय माग्दै लामो पैदल यात्रा र सडक आन्दोलनका करण थकित भएका मिटरब्याज पिडितहरु आधा भन्दा बढी बिरामी परेका छन। चैत्र २ बर्दिबासबाट हिडेर ११ दिनको लामो यात्रा हिडाईको थकानले काठमाडौँ छिर्नुअघिको उकालो-ओरालोमा समेत निकै गार्हो परेको थियो पिडित भन्छन। काठमाडौँ माहानगरपालिकाले खुलामंचमा छिर्न नदिएपछि उनीहरु सडकमै सुतेका थिए। मंगलबार […]
प्रधानमन्त्री प्रचण्ड मिटरब्याज पिडितलाई भेट्न तैयार

१४ चैत, जनकपुर । बर्दिबासदेखि हिँडेरै काठमाडौंसम्म न्याय माग्दै पुगेका मिटरब्याजी पीडितलाई भेट्न प्रधान मन्त्रि प्रचण्ड तयार भएका छन। मन्त्रिपरिषद्को बैठकमा मिटरब्याजीलाई दण्डित गर्ने गरि कानुन बनाउने निर्णय गरिएको हो। प्रधान मन्त्रि दाहालले प्रधान मन्त्रि कार्यलय , गृह मन्त्रालय र कानुन मन्त्रालयका मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रतिनिधिहरु गठन गरिएका हुन्। प्रधान मन्त्रीले गठन गरेका […]
२६.८७ अंकले घटेर नेप्से, करिब साढे ३ महिना पहिलेकै न्यून विन्दुमा

१२ चैत्र,जनकपुर। साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। आज आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ। नेप्सेमा १.४० प्रतिशतको गिरावट हो। नेप्सेमा २५९ स्टकको ३२ हजार १६८ पटकको कारोबारमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन […]
मोदी सरनेम’को विषयमा राहुल गान्धीलाई ठूलो झटका । संसद सदस्यता खारेज ।

१० चैत्र,जनकपुर। सुरतको अदालतले बिहीबार राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ । यो निर्णयपछि लोकसभा सचिवालयले राहुल गान्धीलाई पत्र पठाएको छ । कांग्रेस नेता राहुल गान्धीलाई ठूलो झट्का लागेको छ । लोकसभा सचिवालयले राहुल गान्धीको संसदको सदस्यता खारेज गरेको छ सुरत अदालतको फैसलापछि राहुल गान्धीको लोकसभा सदस्यता असन्तुलनमा […]
नेपालको नयाँ जनसंख्या झन्डै ३ करोड पुग्यो

१० चैत्र,जनकपुर। नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख […]