Samajik Feed – News Portal from Nepal

१६ चैत, जनकपुर । मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ लोसपाबाट निर्वाचित भएका सांसद शरतसिंह भण्डारी मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ।

लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ। लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *