Samajik Feed – News Portal from Nepal

विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुग्यो

सामाजिक फीड, बारा, १५ फागुन । बाराको निजगढस्थित ग्यारेजमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सोमबार निजगढ नगरपालिका–७ स्थित ग्यारेजमा भएको विस्फोटमा परी ग्यारेजका सञ्चालक ४५ वर्षीय रेशम मगर, भारतका ३५ वर्षीय राकेश जयसवाल र पर्सा वीरगन्जका २० वर्षीय रितु रजतको मृत्यु भएको हो । अन्य तीन जना घाइते छन् । घाइते […]

जनकपुरबाट चोरी भएको बच्चा महोत्तरीमा भेटियो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । जनकपुरमा घरमै खेलिरहेको अवस्थाबाट अपहरणमा परेका एकजना बच्चालाई प्रहरीले उद्धार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित डेरा लिएर बसिरहेका महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित २८ वर्षीय रुपेश झाका एक वर्षीय छोरा रुद्धाआंश शनिवार साँझ ५ बजे अपहरणमा परेका थिए । आफ्नै डेरा कोठा अगाडी प्यासेजमा खेलिरहेको अवस्थाबाट एक महिलाले […]

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सामाजिक फीड, सर्लाही, १५ फागुन । सर्लाहीको कौडेनामा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति हुलाकी सडकअन्तर्गत काैडेना गाउँपालिका–३ मा एचआर ५९ ए ०१३१ नम्बरको जिप र बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । मोटरसाइकलमा सवार रौतहट माधवनारायण–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय […]

नीति आयोगका सदस्य डा. सोहन साहलाई मधेश सरकारले पदबाट किन हटाए ?

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । मधेश प्रदेश सरकारले नीति तथा योजना आयोगका सदस्य डा. सोहन साहलाई पदमुक्त गरेको छ । आइतवार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार उनलाई पदबाट हटाइएको हो । यद्दपी सोमवार मात्रै डा. साहलाई पदबाट हटाइएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको थियो । उनलाई हटाउने कारण भने प्रदेश सरकारले खुलाएको छैन् […]

जनकपुरको आयुर्वेद चिकित्सालयमा मधेशका स्वास्थयमन्त्री सिंहको छड्के

समाजिक फीड जनकपुरधाम, फागुन १४ गते । जनकपुरधामस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले छड्के अनुगमन गरेका छन् । सोमवार दिउँसो उनले मुलेजियास्थित चिकित्सालयमा छड्के अनुगमन गरेका हुन् । मन्त्री सिंह पुग्दा त्यहाँका अधिकांश कर्मचारी तथा स्वास्थ्यकर्मी अनुपस्थित थिए । छड्केका क्रममा चिकित्सालयकी प्रमुख डा. सीमा झाले यहाँ दिइने […]

सर्लाहीमा प्रहरीको गोलीबाट मृत्यु भएका साहको परिवारलाई १० लाख दिइने

सामाजिक फीड, काठमाडाैँ, १४ फागुन । सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत सहयोग प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय साहको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको प्रहरीको गोली […]

भारतका चर्चित गायक पंकज उदासको निधन

भारत । भारतका चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । सोमबार ७२ वर्षको उमेरमा गायक उदासको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत् मृत्युको खबर दिएकी हुन् । उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनले सन् १९८० मा ‘आहत’ नामबाट पहिलो गजल […]

मधेश प्रदेश : वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किदा एकजना कामदारको मृत्यु, पाँच घाइते

समाजिक फीड जनकपुरधाम, फागुन १४ गते । ग्यास सिलिण्डर विस्फोट हुँदा बारामा एकजना कामदारको मृत्यु भएको छ । घटनामा थप पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सोमवार दिउँसो निजगढ नगरपालिका– ७ स्थित निजगढ बजारमा सञ्चालनमा रहेको रोहित वर्कसप लेथमा कामदारले बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ […]

राजेन्द्र महतोले लोसपा छाडे, नयाँ अभियानको घोषणा

सामाजिक फीड, काठमाडाैँ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गर्दै नेता महतोले लाेसपालाई आफ्नो पूर्वपार्टी भनेका हुन् । उनले पार्टी परित्यागसँगै नयाँ अभियान चलाउने पनि घोषणा गरेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति […]

ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

सामाजिक फीड, ललितपुर, १४ फागुन । ललितपुरको महालक्ष्मीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। आज बिहान महालक्ष्मी नगरपालिका–६ सानोगाउँमा बा. ३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको हो । स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले मृत […]