Samajik Feed – News Portal from Nepal

मधेश प्रदेश : २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड जनकपुरधाम , फागुन २१ गते । बारा प्रहरीले २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफले बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा उनको साथबाट पाँच लाख रकम प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार उक्त रकम हुण्डी […]

दाहाल र ओलीबीच दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति

सामाजिक फीड, काठमाडाैँ, २१ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको छ । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले पहिलो दुई वर्ष आफू नै प्रधानमन्त्री रहने र त्यसपछिका दुई वर्ष ओलीलाई प्रधानमन्त्री पद दिन सहमत भएका हुन् […]

राष्ट्रियसभाका नयाँ सांसद्हरूले लिए शपथ

सामाजिक फीड, काठमाडौँ, २१ फागुन । राष्ट्रियसभाका नव नवनिर्वाचित १९ सांसद्ले शपथ ग्रहण गरेका छन् । सोमबार संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरू रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र […]

आज तीन मन्त्रीले सपथ लिँदै

सामाजिक फीड, काठमाडौँ, फागुन २१ । नयाँ सत्ता गठबन्धनबाट आज तीन मन्त्रीले सपथ लिने भएका छन् । सत्ता गठबन्धनको बैठकले नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको हो । उनीहरूलाई आजै सपथ गराइने जानकारी दिइएको छ । नयाँ मन्त्रीहरूलाई तत्कालका लागि बिना विभागीय […]

देउवासँग ‘डिभोर्स’ गर्दै प्रचण्डले मन्त्रीमण्डल गठन गर्दै, यी तीन नेताले आज लिँदैछन् मन्त्रीको सपथ

समाजिक फीड जनकपुरधाम, फागुन २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक ‘डिभोर्स’ गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, जनता समाजवादी (जसपा) लगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएका छन् । यसअघि गत वर्षको पुस १० गते तत्कालीन चुनावी गठबन्धनलाई धोका दिएर एमालेको […]

मधेशका मुख्यमन्त्री यादवको पद यथावत रहने सम्भावना, कांग्रेस प्रदेश सरकारबाट बाहिरिदै

समाजिक फीड जनकपुरधाम, फागुन २१ गते । मधेश प्रदेशमा समेत नयाँ गठबन्धनको सरकार बनाउन सहमती भएको छ । संघमा नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी सुरु भएको हो । प्रदेश सरकारबाट नेपाली कांग्रेसलाई हटाएर नयाँ सत्ता गठबन्धनमा समावेश भएका दलहरुबाट मन्त्रालय भागबण्डा गरिनेछ । कांग्रेस […]

महोत्तरीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु, ठक्कर दिने गाडी पनि दुर्घटनामा

समाजिक फीडजनकपुरधाम, फागुन २१ गते । महोत्तरीमा भारतीय टाटासुमोले टयाक्टरलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ । मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र […]

राजनीतिमा उथलपुल : एमाले सहितको नयाँ गठबन्धनको सरकारमा मन्त्री टुंगो लगाउन बैठक जारी

समाजिक फीड काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले […]

पुर्व मेयर बरबरिया सहित ९ जना विरुद्ध फेरि भ्रष्टाचार मुद्दा, सेनेटरी प्याड खरिदमा यसरी गरियो घोटाला

समाजिक फीड जनकपुरधाम, फागुन २० गते । भ्रष्टाचार गरेको अभियोगमा धनुषाको सहिदनगर नगरपालिकाका पुर्व मेयर सहित ९ जना विरुद्ध फेरि मुद्दा परेको छ । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख उदयकुमार यादव बरबरीया सहित ९ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो। शहीदनगर नगरपालिकाका तत्कालीन मेयर बरबरिया, […]

प्रतिबोरा १५ रूपैयाँका दरले बढ्यो सिमेन्टको मूल्य

सामाजिक फीडजनकपुरधाम, फागुन २० गते । निर्माणका लागि अत्यन्तै आवश्यक सामग्री सिमेन्टको मूल्य बढेको छ। अधिकांश सिमेन्ट कम्पनीले प्रतिबोरा १५ रूपैयाँका दरले सिमेन्टको मूल्य बढाएका छन्। उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आएकाले सिमेन्टको मूल्य बढाइएको जानकारी आएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःले बताए। उनका अनुसार होङ्सी सिमेन्टले एकसाता अघि नै मूल्य […]