नेपाल ई रिक्सा मजदुर संगठन धनुषा बैठक सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल ई रिक्सा मजदुर संगठन धनुषाले बैठक सम्पन्न गरेको छ, जसमा संगठनका सदस्यहरुले आगामी दिनहरुमा बाहृ बिघामा ई रिक्सा स्टेन्ड व्यवस्थापन र सरसफाई कार्यक्रमको बारेमा छलफल गरेका छन्। बैठकमा मुख्य रुपमा ई रिक्सा चालकहरुको सुविधा र सडक व्यवस्थापनका लागि आवश्यक कदमहरू उठाउने विषयमा विचार विमर्श भएको हो। संगठनका अध्यक्षले […]
मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक : सहभागीहरू

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँचलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा जनकपुरधाममा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। नेपाल सरकारले विपन्न नागरिकका लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम मधेश प्रदेशको कुनै पनि जिल्लामा […]
एसीसी यू-१९ महिला एसिया कप: नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मलेसिया, बायुमास ओभल – एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ। यसअघि समूह ‘बी’ अन्तर्गत हिजो भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ मा स्थान […]
मोस्ट वान्टेड लुटेरा आरिफ खान नेपाल–भारत सीमा नजिक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भारतीय लुटेरा आरिफ खान भन्ने आरिफ हुसेनलाई सिरहा प्रहरीले पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी वीरेन्द्र पासवानको कमाण्डमा खटिएको टोलीले आरिफ हुसेनलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट आइतबार बिहान ४ बजे पक्राउ गरेको हो। आरिफ हुसेन नेपालका विभिन्न जिल्लामा लुटपाट, […]
भारत उत्तर प्रदे्शका मुख्यमन्त्री योगी आदित्यनाथ रामायण काँन्क्लेव उद्घाटनका लागि जनकपुरधाम आउने

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । भारत उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउन लागेका छन्। जानकी मन्दिर परिसरमा यही पुस ६ र ७ गते हुन गइरहेको दुई दिवसीय अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको उद्घाटनमा सहभागी हुन उनी जनकपुरधाम आउने भएका हुन्। शनिवार हुने काँन्क्लेवको समुद्घाटन कार्यक्रमबारे जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मुख्यमन्त्रीको भ्रमण मङ्गलवार […]
मुख्यमन्त्री सिंहको सुझाव : भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरिनुपर्छ

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचारमा संलग्नलाई आजीवन कारावासको सजाय दिनुपर्ने सुझाव दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा सोमवार आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो प्रस्ताव अघि सारेका हुन्। मुख्यमन्त्री सिंहले हालको कानूनी व्यवस्था अपर्याप्त रहेको बताउँदै भ्रष्टाचार गर्नेलाई ५ […]
कास्की प्रहरीले रवि लामिछानेविरुद्ध ६०० पेजको अनुसन्धान प्रतिवेदन बुझायो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए अनुसार उक्त प्रतिवेदन ६०० पृष्ठ लामो छ र यसमा ५१ जना प्रतिवादीको नाम समावेश गरिएको छ। प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति […]
नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण टुंगियो, शीर्ष चार टोलीको टुंगो

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। कर्णाली याक्सले हारका बाबजुद शीर्ष चारमा स्थान बनाएसँगै लिगको प्लेअफ समीकरण स्पष्ट भएको हो। सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमासुदूरपश्चिम रोयल्सले ७ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ। समान खेलबाट १० अंक हासिल गरेको जनकपुर […]
सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडानको तयारी

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । राजविराज विमानस्थलमा पहिलो पटक रात्रिकालीन उडानको तयारी गरिएको छ। यसैका लागि बुद्ध एयरले आज साँझ पाँच बजे काठमाडौं-राजविराज परीक्षण उडान सञ्चालन गर्दैछ। स्थानीयको गुनासो र मन्त्रालयको पहल दैनिक एक उडान मात्र हुने गरेकोमा स्थानीय बासिन्दाले असन्तोष जनाउँदै थप उडानको माग गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीयको मागलाई […]
मधेशमा मौलिक कला, संस्कृति संरक्षणका लागि अन्तरक्रिया सम्पन्न

सामाजिक फीड-जनकपुरधाम,पुष १ गते । जनकपुरधाममा मैथिली विकास कोषको आयोजनामा आइतबार “मिथिला कला, संस्कृति र भाषा संरक्षण” विषयक अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादवले मिथिलाको कला, दर्शन र भाषालाई पाठ्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिए। उनले मौलिक कलाको अनुसन्धानलाई थप प्राथमिकता दिनुपर्ने बताए। मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस […]