अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउछ नतिजा ?

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ । यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार […]
रुसले गुगललाई युट्युबमा रुसी च्यानलहरू ब्लक गरेको आरोपमा २.५ डेसिलियन डलर जरिवाना तिराउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते। रुसले गुगलमाथि अभूतपूर्व रकमको जरिवाना लगाएको छ। यूट्युबमा प्रोक्रीमलिन च्यानलहरू रोकिएको कारण गुगलले अब रुसलाई २ अनडेसिलियन रुबल—२ पछि ३६ वटा शून्य—बुझाउनुपर्नेछ। यो रकम करिब २० डेसिलियन डलर वा २० बिलियन ट्रिलियन ट्रिलियन अमेरिकी डलर बराबर रहेको छ, जुन विश्वको कुल अर्थतन्त्रभन्दा धेरै ठूलो हो। रुसको सरकारी सञ्चार माध्यम टासको […]
भारतमा चक्रवाती आँधी ‘दाना’: ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ९ गते। भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएको […]
नेपालको तराई विश्वका शीर्ष ३० पर्यटकीय गन्तव्यमा चयन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते। नेपालको तराई क्षेत्रले विश्वका शीर्ष ३० घुम्नलायक गन्तव्यहरूमा स्थान पाएको छ, जुन लोकप्रिय ट्राभल गाइड Lonely Planet ले सन् २०२५ को लागि घोषणा गरेको हो। नेपालको तराई क्षेत्र आफ्नो समृद्ध जैविक विविधता, सांस्कृतिक सम्पदा, र आकर्षक प्राकृतिक सौन्दर्यको कारण विश्वभरि नै प्रख्यात छ। यो सूचीमा तराई क्षेत्रले समावेश भएर पर्यटनको […]
मिथिला लोक कलाले अमेरिकामा चर्चित भए प्रतीक रायमाझी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते। ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला लोककला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला लोककला पस्किएर चर्चाको केन्द्रमा छन्। […]
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो […]
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते। बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो- ‘यसलाई हल्का रूपमा नलिनुहोस् । […]
नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, असोज ३० गते । उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार यो घटना मंगलबार राति उत्तरी जिगावा राज्यको माजिया शहरमा भएको हो। ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा आगो लाग्दा धेरैले ज्यान गुमाएका […]
चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते। चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी […]
तिरुपति मन्दिरको लड्डूमा जनावरको बोसो प्रयोग भएको दाबीपछि विवाद

सामाजिक फीड-जनकपुरधाम, असोज ४ गते । भारतको प्रसिद्ध तिरुपति मन्दिरको लड्डूमा जनावरको बोसो प्रयोग गरिएको आरोपसँगै ठूलो विवाद उत्पन्न भएको छ। मन्दिरको प्रसादको रूपमा वितरण गरिने लड्डूमा माछाको तेल र जनावरको बोसो प्रयोग भएको दाबीपछि धार्मिक समुदाय र जनतामा व्यापक आक्रोश फैलिएको छ। प्रसादको नमूना परीक्षणका क्रममा लड्डूमा माछाको तेल र गाईको मासुको बोसो भेटिएको […]