Samajik Feed – News Portal from Nepal

सन्दिप लामिछाने थप ७ दिन थुनामा

२४ असोज, जनकपुरधाम। जबर्जस्ति करनीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । samajik_feedsamajikfeed.com

राष्ट्रपति भण्डारी कोरोना संक्रमित

२४ असोज, जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वस्थ अवस्था बिग्रे पछि उनको उपचार त्रिवि शिक्षण अस्पतालमा चलि आईरहेको थियो। हिजो आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । samajik_feedsamajikfeed.com

पुर्व डीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका हुन्।

२३ असोज, जनकपुरधाम। पुर्व डीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका हुन्।उनि नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन्।काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा रहेका छन् । […]

रामसरोज यादवले धनुषा क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। रामसरोज यादवले धनुषा क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका हुन्। उनि अहिले मधेश प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रि हुन्। samajik_feedsamajikfeed.com

रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्। उनि राष्ट्र स्वन्तन्त्र पार्टीका अध्यक्ष हुन्। उनले सामाजिक संजालमा एस्तो भनेका छन् , एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, […]

Breaking :- सुनको मूल्य ३ हजार ले बढेको छ।

२३ असोज, जनकपुरधाम। सुनको मूल्य ३ हजार नेपाली रुपैयाँले ब्रिधि भएको छ। प्रतेक तोलामा ३ हजारले बढ्यो मुल्य। सुनको मूल्य बढेर ९६ हजारको पुगेको छ। samajik_feedsamajikfeed.com

सन्दिपलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिने छ।

२३ असोज, जनकपुरधाम। नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो मुद्दामा थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेर आज काठमाडौं जिल्ला अदालतमा पेश गरिने भएको छ । samajik_feedsamajikfeed.com

चंदिगिरीमा पहिरो गिर्दा एउटै घरको ३ जनाको ज्यान गएको छ |

२१ असोज, जनकपुरधाम। बागमती प्रदेश स्थित चन्द्रगिरिमा हिजो मध्यराति पहिरो आएको थियो। पहिरोमा परेर एउटै घरको ३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण […]

नेपाली कांग्रेसको शेखर कोइराला समूहले समानुपातिकको बन्दसूची संशोधनमा आंशिक सन्तुष्टि जनाएको छ ।

२० असोज, जनकपुरधाम। बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिएको थियो । प्रारम्भीक सूचीमा ११० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए, जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए । तर १६ असोजमा बुझाइएको संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ । samajik_feedsamajikfeed.com