Samajik Feed – News Portal from Nepal

२३ असोज, जनकपुरधाम। पुर्व डीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका हुन्।
उनि नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन्।
काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *