Samajik Feed – News Portal from Nepal

२३ असोज, जनकपुरधाम। रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका हुन्। उनि राष्ट्र स्वन्तन्त्र पार्टीका अध्यक्ष हुन्। उनले सामाजिक संजालमा एस्तो भनेका छन् , एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो।

म आँखामा अन्योल बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छाले आँखा भरी सपना बोकेर चितवन नै आएको छु।म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *