Samajik Feed – News Portal from Nepal

२१ असोज, जनकपुरधाम। बागमती प्रदेश स्थित चन्द्रगिरिमा हिजो मध्यराति पहिरो आएको थियो। पहिरोमा परेर एउटै घरको ३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

Pic credit :- Online khabar

मृत शरीरलाई प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *