Samajik Feed – News Portal from Nepal

२० असोज, जनकपुरधाम। बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिएको थियो । प्रारम्भीक सूचीमा ११० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए, जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए । तर १६ असोजमा बुझाइएको संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *