२४ असोज, जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वस्थ अवस्था बिग्रे पछि उनको उपचार त्रिवि शिक्षण अस्पतालमा चलि आईरहेको थियो। हिजो आईतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो ।
