त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु, उद्धार जारी

सामाजिक फीड- जनकपुरधाम, भदौ ६ गते । त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो […]
त्रिशूली नदीमा यात्रुबाहक बस खस्यो, १८ जनाको उद्धार

सामाजिक फीड-जनकपुरधाम, भदौ ६ गते । त्रिशूली नदीमा यात्रुबाहक बस खसेकाे छ । बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पछाडिको भागमा ९९५२ नम्बरमात्रै देखिएको बस धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख […]
१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन, सम्पर्कमा आउन सूचना

सामाजिक फीड- जनकपुरधाम, भदौ ५ गते । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । दुई जना हवल्दार र १० जना जवानहरू सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका […]
शरणार्थी प्रकरणको अनुसन्धान गरी चर्चित भएका दुई एसएसपीलाई सरुवा गरियो

काठमाडौँ, ४ भदाै । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौँ प्रहरी परिसर, टेकुमा […]
आज नागपञ्चमी पर्व मनाइँदै

सामाजिक फीड-जाकपुरधाम, भदौ ४ गते । नागको पूजाअर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन यो पर्व मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास […]
बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा दुई बच्चाको उद्धार, एक भारतीय पक्राउ

सामाजिक फीड– जनकपुरधाम, भदौ ३ गते । बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको उद्धार गरिएको छ । बाराको देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार […]
मधेशका मुख्यमन्त्री यादवको दुईवटा औंलाको अपरेसन

सामाजिक फीड-जनकपुरधाम, भदौ २ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको दुईवटा औंलाको अपरेसन गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा आज उनको औंलाको शल्यक्रिया गरिएको हो । उनको कान्छी औंला छेउको दुईवटा औंलामा ६/७ वर्षदेखि समस्या थियो । ‘विस्तारै विस्तारै अलि बढी नै मोडिदै गएको थियो । दुखाई पनि बढी नै हुन थालेपछि चिकित्सकको […]
भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा काठमाडौंमा

सामाजिक फीड-जनकपुरधाम, भदौ १ गते । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ काठमाडौं आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि आज उनी भारतबाट काठमाडौं आइपुगेका हुन् । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति […]
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत सप्तरीका एक विद्यार्थी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १ गते । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत सप्तरीका एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् । सप्तरीको राजविराज ७ घर भएका नसिम अख्तरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी अख्तरलाई गएराति पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं लगिँदै […]
मधेश प्रदेश लोकसेवा आयोगद्वा निजामती नवौँ र एघारौँ तहका लागि आवदेन आह्वान

सामाकिज फीड-जनकपुरधाम, साउन ३२ गते । मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएके छ । दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा […]