Samajik Feed – News Portal from Nepal

सामाकिज फीड-
जनकपुरधाम, साउन ३२ गते ।

मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएके छ ।

दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *