Samajik Feed – News Portal from Nepal

रौतहट -१ बाट माधव नेपाल विजय

८ कार्तिक, जनकपुरधाम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । माधव नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेको छ भने एमालेका अजयले २६ हजार ९२२ मत ल्याएका छन् । samajik_feedsamajikfeed.com

बिरगंजमा छाताको छाउ ओढ्यो, रुख अब रहेनन्।

८ कार्तिक, जनकपुरधाम। मधेश परदेशको निवर्तमान मुख्यमन्त्री लाल बाबु राउत पुन: निर्वाचित भएका हुन्। बिरगंज, पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख) मा जसपा का लाल बाबु राउत ७५४५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मी ६२१२ मत ल्याएका छन। साइकल वितरण, स्वच्छता अभियान लगायतका प्रदेश गौरवका योजनाहरुमा […]

जसपा का राम आशिष यादवले बिरुवा रोपेर बिजयी उत्सव मनाए

८ कार्तिक, जनकपुरधाम। धनुषा क्षेत्र नं.२’ख’ बाट राम आशिष यादव पुन: निर्वाचित भएका हुन्। जसपाका यादवले १० हजार ६१४ मत ल्याएर बिजयी भएको छ भने उनको निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याएका हुन्। विहिवार ११ बजे निर्वाचन आयोगले अधिकारिक रुपमा उनलाई बिजयी घोसित गरे पश्चात उनले विरुवा रोपेर बिजयी […]

मिथिलाञ्चलमा विवाह पञ्चमीको मेला

०८ मङ्सिर, जनकपुरधाम। विवाह पञ्चमी भगवान श्रीराम र माता सीतालाई समर्पित एक शुभ तिथि हो – यसलाई श्री राम र माता सीताको दिव्य विवाह दिवसको रूपमा मनाइन्छ। जनकपुरधाममा यस दिनको ठूलो महत्त्व छ। यो मार्गशीर्ष महिना (नोभेम्बर-डिसेम्बर) मा शुक्ल पक्षको पाँचौं दिन वा चन्द्रमाको मेण चरणमा मनाइन्छ।यो दिन मिथिलाञ्चल क्षेत्रका श्री रामसँग सम्बन्धित मन्दिर र […]

वञ्चित र बारम्बार ठगिएका मुसहरहरूले राज्यप्रतिको विश्वास गुमाउँदै गएका छन्

२९ कार्तिक, जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाबाट करिब १५ किलोमिटर टाढा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने उक्त टोल २२ गरिब मुसहर परिवारको कुल १३१ सदस्य रहेको बस्ती हो। बस्ती करिब तीन कठ्ठा जमिन (लगभग १०,९३५ वर्ग फिट) मा फैलिएको छ। मुसहरहरू पुस्तादेखि यी झुपडीहरूमा बस्दै आएका छन्। र अधिकांश बासिन्दाहरूसँग उनीहरूको झुपडी ओगटेको […]

नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार :

२७ कार्तिक, जनकपुरधाम। महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ | आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र सो बारेमा […]

मोहम्मद फिरदोस आलम हत्याका अभियुक्त बाबुको प्रभावका कारण चुनाव लडिरहेका छन्।

२७ कार्तिक, जनकपुरधाम। बिहीबार दिउँसो रौतहटको परोहा नगरपालिकाको लौकाहा गाउँका बासिन्दा हत्याको आरोपमा जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमका छोरा नेपाली कांग्रेस रौतहट क्षेत्र नं २ का उम्मेदवार मोहम्मद फिरदोस आलमले आयोजना गरेको भोजमा रमाउँदै थिए । राजनीतिक रूपमा बढी सहयोग गर्ने युवाहरू बाहेक बालबालिका र वृद्धवृद्धाहरूले नि:शुल्क भोजनको आनन्द उठाइरहेका थिए।नि: शुल्क भोजन साइटबाट […]

बाटो अवरुद्ध गारी दउनि गर्ने यो कुन तरिका भयो?

२७ कार्तिक, जनकपुरधाम। मोटरसाइकल र अन्य सवारी साधनलाई आवत जावत गर्न समेत गार्हो भएको छ। दउनि गरेको धानको धुलोहरु आँखामा परेर दुर्घटना हुन् सक्छ, सम्बन्धित निकायको ध्यान जाओस्। यो दृश्य जनकपुर देखि जटही जाने बाटोको हो। samajik_feedsamajikfeed.com