Samajik Feed – News Portal from Nepal

८ कार्तिक, जनकपुरधाम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।


उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । माधव नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेको छ भने एमालेका अजयले २६ हजार ९२२ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *