८ कार्तिक, जनकपुरधाम। मधेश परदेशको निवर्तमान मुख्यमन्त्री लाल बाबु राउत पुन: निर्वाचित भएका हुन्।
बिरगंज, पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख) मा जसपा का लाल बाबु राउत ७५४५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मी ६२१२ मत ल्याएका छन।

साइकल वितरण, स्वच्छता अभियान लगायतका प्रदेश गौरवका योजनाहरुमा व्यापक अनियमितता गरेको आरोप खेपेका मुख्यमन्त्री राउत पुन: संसदमा बिजयी भएका हुन्।