Samajik Feed – News Portal from Nepal

कुटपिट र तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने

सामाजिक फीड, जनकपुरधाम, २१ जेठ । कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाको बैठकमा भएको तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने भएको छ । सोमबारबाट सुरु भएको मधेश प्रदेशसभाको तेश्रो अधिवशेनको पहिलो बैठकले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने […]

जनकपरमा ८० लाख रुपैँया लुटपाट गर्ने तीजना पक्राउ, मुख्य योजनाकार सहित ५ जना अझै फरार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते । जनकपुरमा दिनदहाडै ८० लाख रुपैँया लुटपाट घटनाका मुख्य योजनाकारलाई प्रहरीले अझैपनि नियन्त्राण्मा लिन सकेको छैन । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा जम्मा ८ जनाको संलग्नता देखिएको […]

रौतहट प्रहरीको सक्रियतास् दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते ।           रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० […]

जनकपुरधाममा जारी मधेश प्रदेश श्रमाधान रोजगार मेला सम्पन्न

सामाजिक फीडजनकपुरधाम , जेष्ठ २० गते । जनकपुरधाममा जारी श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा शनिबारदेखि भएको ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ सम्पन्न भएको हो । जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न उक्त मेलामा शनिबार करिव तीन हजार पाँच सय र २० गते आईतबार करिव दुई हजार […]

लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई जना पक्राउ

सामाजिक फीड, रौतहट, २० जेठ । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई बिचौलिया पक्राउ परेका छन् । गौरको ट्रायल सेन्टरबाट दुई जना बिचाैलियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्। […]

सर्लाहीमा नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम , जेष्ठ २० गते सर्लाहीमा चापाकलमा जडान गरेको मोटर चलाएर नुहाउने क्रममा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । बागमती नगरपालिका(३ घर भई बरहथवा नगरपालिका-९ पैतालिस बिगा स्थित हिमाल लामाको घरमा डेरा गरी बस्दै आएका ६० वर्षीय रत्न बहादुर डिमडिमको करेन्ट लागेर मृत्यु भएको हो । सर्लाही प्रहरीका अनुसार शुक्रबार दिउँसो […]

रौतहटमा हावाहुरीले घरको छाना उडायो, दर्जनौँ विद्युत पोल ढले

सामाजिक फीड, रौतहट, १८ जेठ । रौतहटमा बिहीबार साझँ आएको  हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षति भएको छ। चन्द्रपुरमा आएको हावाहुरीले पोलहरू ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावाहुरीले चन्द्रपुर नगरपालिका–६ स्थित सत्यनारायण भगतको घरको एसबेस्टसको छाना उडाउँदा ८ लाखभन्दा बढीकाे क्षति भएको छ। त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण […]

मोनाष्टिक विद्यालयका विद्यार्थी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी

सामाजिक फीड-जनकपुरधाम, १८ जेठ । जनकपुरको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी भएका छन् । विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय टोली काठमाडौं गएका हुन् । उनीहरु शुक्रबार काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (केआइएमएफएफ) मा सहभागी हुन लागेको जनाएको छ । विद्यार्थीहरू च्याम्पियनिङ यंग फिल्ममेकरहरू […]

मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउने सहमति

धनुषा, १७ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने […]

आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र […]

error: Content is protected !!