जोखिम उच्च छ, जिम्मेवारी कसको ?

३० माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा बाटो झुर अवस्था भएकोले सर्वसाधारणको जीवन कष्टकर बनेको छ। वर्षौ देखि जनकपुरधामको किशोरीनगरमा न त् बाटो राम्रो अवस्थामा छ न त् नाला र पनि कुनै उचित निकाश रहेको छ। स्थानीयहरुले पटकपटक वार्ड अध्यक्षलाई निवेदन गरेता पनि यार्ड अध्यक्षको ध्यान आकर्षण हुन सकेको छैन। १० […]
कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले गरे शिवराज सँग विवाह

२८ माघ, जनकपुरधाम। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठ विरुद्ध अदालतमा उजुरी समेत गरेकी कुमारी आमाका नामले चर्चामा आएकी निहारिका राजपूतले श्रेष्ठसँग विवाह गरेकी छन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । यसअगाडि उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम […]
हराएको सीमा स्तम्भ उडिया नदीबाट बरामद

२७ माघ, जनकपुरधाम। पर्साको नेपाल–भारत सीमानाबाट हराएका दुई सीमास्तम्भ जिल्लाको जगरनाथपुर गाउँपालिकाको पिपरडारीस्थित उडिया खोलाबाट फेला परेका छन्। सिमास्तम्भ बरामद भएपछि जिल्ला समन्वय समितिको बैठक बोलाइएको छ। जिल्ला सुरक्षा समिति पर्साले यसअघि नै नदीबाट बालुवा उत्खनन रोक्न भारतीय पक्षलाई आग्रह गरिसकेको छ। नदीमा बालुवा उत्खननका क्रममा बस्तु भेटिएपछि नदी क्षेत्रमा भौगोलिक विवाद बढेको छ। सशस्त्र […]
मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

२७ माघ, जनकपुरधाम। मधेश सरकारले राजपत्रमै प्रकाशित गरिसकेको जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ । लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृह तथा संचार मन्त्री भएका भरत प्रसाद साहको प्रयसामा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय को साथै […]
जनकपुरबाट एक मिटरव्याजी हतियारसहित पक्राउ

२२ माघ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह हातहतियारसहित मिटरव्याजीमा पक्राउ परेका छन् । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा […]
नेपालबाट लगिएको देवशिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ।

१९ माघ, जनकपुरधाम। नेपालको कालीगण्डकी नदीबाट अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि लगिएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरियो । एक समारोहबीच बिहीबार अयोध्यामा जनकपुरधामको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका छन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो […]
जनकपुरधामको वार्ड नम्बर ३ मा युवाहरुले बनाए संगठन

१९ माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा युवाहरुले संगठन बनाएको छ। सबै युवाहरु मिलि बिधिबत रुपमा कृष्ण कुमार शाहको नेतृत्वमा तिलक युवा कमिटि गठन गररेका छन्। सरस्वती पुजाका दिन जनकपुरधाम धाम वार्ड नम्बर ३ मा तिलक युवा कमिटीले सरस्वती पुजाको आयोजना पनि गरेका थिए। सो कार्यक्रममा वार्ड अध्यक्ष दिपेन्द्र शाहको हात […]
सर्लाहीमा बोलेरो र ट्याक्टरको ठक्करबाट तिन जनाको मृत्यु भएको छ।

१९ माघ, जनकपुरधाम। सर्लाहीमा बुधबार छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएका छन्। सर्लाहीको बरहथवा नगरपालिका १६ सितापुरकटानी स्थित शिव ईटा उधोगमै रहेको प्र २–०३–००१ त ६५५५नम्बरको ट्याक्टरको ठक्करबाट त्यहाँ काम गर्ने भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी १ बस्ने संजिव कुमारका ६ वर्षीय छोरा हेमन्त कुमारको मृत्यु भएको छ । […]
उपाध्यक्ष डा. भागेन्द्र झाले दिए राजीनामा

१७ माघ, जनकपुरधाम। मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका हुन् ।चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झाले राजीनामा दिएको बताएका छन्।तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए । त्यसअघि नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा थिए। त्रिभुवन […]
मासिक व्याजको किस्ता तिर्न नसकेर रामदेव मरिक डोमले गरे आत्महत्या

१३ माघ,जनकपुरधाम। सप्तरी–२ रामपुर गाउँपालिकाका ४५ वर्षीय रामदेव मारिक माघ ९ गते बिहान तनावग्रस्त अवस्थामा थिए । किनभने सो दिन ग्लोबल आइएमई वित्तीय संस्थालाई ब्याजसहितको ऋण फिर्ता गर्ने अन्तिम म्याद थियो । जेठो छोरा राजकुमारको बिहेको लागि आफ्नो श्रीमती उर्मिलादेवीको नाममा ९० हजार रुपैयाँ ऋण ग्लोबल आइएमई वित्तीय संस्थाबाट लिएका थिए र मासिक पाँच हजार […]