Samajik Feed – News Portal from Nepal

राजदेवी मन्दिरमा बोकबलीको लागि तिच्केट काट्न सुरु, भोलि राजदेवी मन्दिरमा बोकाबली चढ्ने

१६ असोज, जनकपुरधाम। मधेश प्रदेशको प्रसिद्ध माता राजदेवी मन्दिरमा भोलि दशैंको आठौँ दिन अर्थात् महाअष्टमीको दिन बोकाबाली चढ्ने परम्परा रहेको छ। राजदेवी मन्दिरको परिषर भित्र रहेको गुठि संस्थानद्वारा बोकबली चढाउनका रसिद काट्न सुरु भएको छ। प्रतेक बोकाको २ सय को दरले रसिद काटीदई छ। samajik_feedsamajikfeed.com

जिल्ला प्रशासन कार्यालय धनुषाले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

१६ असोज, जनकपुरधाम। मंसिरमा हुन गाईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई सुरक्षित र भरपर्दो बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा बाट सुचना प्रकासित गरिएको थियो। कार्तिक ५ सम्म नजिकको चौकीमा हतियारहरु जम्मा गरिदिनका सुचना प्रकाशन गरिएको छ। समय भित्र हतियार नबुझाएमा कारवाही हुने चेतावनी दीईएको छ। samajik_feedsamajikfeed.com

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी जनकपुरधाममा प्रदर्शन

१४ असोज, जनकपुरधाम। गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।मधेसका मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।अब ट्रफी गण्डकी प्रदेशमा लगिनेछ । samajik_feedsamajikfeed.com

कमिशनखोर कर्मचारीहरुका कारण नगरपालिका चलाउन गार्हो : मेयर यादव

१४ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्तिथ सहिदनगरका मेयर दिनेश प्रसाद यादवले नगरपालिकाको कर्मचारीहरु घुषखोर र कमिशनखोर भनेका छन्। सहिनगरमा हिजो आयोजना गरिएको जसपा को पार्टी प्रवेश कार्यक्रममा मेयर यादवले एस्तो टिप्पणी दिदैं दुख प्रकट गरेका छन्। कर्मचारीहरुको समूहले कमिसनको चक्करमा काम गर्न नगर्न बाध्य बनाए पछि त्यहाँ आम जनतालाई कठिनाई भईरहेको उनले बताएका छन्। samajik_feedsamajikfeed.com

सप्तरीमा एउटा शिक्षकको शव फेला परेको छ।

१४ असोज, जनकपुरधाम। सप्तरी जिल्लाको ओखलढुंगा स्तिथ कालिका आधारभूत बिद्यालयक सिक्षक दिपक ठाकुरको मृत शरीर फेला परेको छ। सुतेकै बेला मृत्यु भएको स्थानीयले जनाएका छन। तर मृत्यु संकास्पद लाग्दा सपतरी जिल्ला प्रहरी कार्यालयको टोलिले अनुसन्धान गर्दै छ। samajik_feedsamajikfeed.com

दशैंको चहल पहल बिरगंजको गहवामाई मन्दिरमा

१३ असोज, जनकपुरधाम। आज दशैंको चौथो दिन अर्थात् नवदुर्गा भवानीको चौथो रूप “कुष्माण्डा देवी” को पूजा गरिने दिन हो। यो मनमोहक दृश्य मधेश प्रदेशको सम्भावनाको सहर बिरगंजको गहवामाई मन्दिरको रहेको छ। बिरगंजबासीहरुले बडो हर्षउल्लाशका साथ दशैं मनाउने गर्द छन्। बीरगंजको दशैंको मुख्य केन्द्रबिन्दुनै गहवामाईको मन्दिर रहेको छ। गहवामाईको दर्शनका लागि भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन्। […]

जनकपुरको राजदेवी मन्दिरमा चोरी गर्ने एक जना युवक पक्राउ, बिस्तृत जानकारी आउन बाकी……….

१३ असोज, जनकपुरधाम। आज बिहिबार दशैंको चौथो दिन अर्थात् माता भवानीको चौथो रूप “कुष्माण्डा देवी” को पूजा गरिने दिन हो। जनकपुरधामको राजदेवी मंदिर भित्र आज एउटा चोरले एक जना व्यक्तिको मोबाईल चोरी गर्दै फेला परेको छ। चोर भारतीय नागरिक हो भन्ने खुलाशा भएको छ। बिस्तृत जानकारी आउन बाकी छ। samajik_feedsamajikfeed.com

सवारीसाधनमा लेखिएको सायरीलाई ट्राफिक प्रहरीहरुद्वारा रंग लगाउने/मेटाउने कार्य हुदैँ छ।

१३ असोज, जनकपुरधाम। बागमती प्रदेशको मकवानपुर जिल्लामा ट्राफिक प्रहरीहरुद्वारा सवारीसाधनहरुमा लेखिए सायरीहरु मेटाउने कार्य हुदैँ छ। samajik_feedsamajikfeed.com

करार कर्मचारीहरु परे अलपत्रमा

१२ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्तिथ मिथिला नगरपालिकाको नयाँ जनप्रतिनिधिहरु कार्यकाल सुरु हुन लगतै विवादमा परेका छन्। प्रतिनिधिहरु आउन साथै करार कर्मचरीहरु हटाइएको विषयमा सुरु भएको विवादकै कारण नगरपालिकाको कार्यपालिका बैठक प्रभावित हुँदै आइरहेको छ । यस विवादका कारण सम्पूर्ण कामहरु प्रभावित भएको छ। samajik_feedsamajikfeed.com

दास को दशैं ; तपस्यामा लिन छन् दास

११ असोज, जनकपुरधाम। यी हुन् सर्लाही माधवपुर वार्ड नम्बर २ का अन्दाजी ४०-४५ वर्षीय फेकन दास। वहाँ अहिले महोत्तरीमा चटपटेको व्यापार गरी आफ्नो घर परिवार चलाउछन्। हिन्दुहरुको महान पर्व विजयदशमी हिजो देखि सुरु भएको छ। हिजो पहिलो दिन अर्थात् घटस्थापनाको दिन थियो। फेकन दास दशैं आउने साथनै माता दुर्गाको भक्तिमा पुरै श्रद्धाका साथ लिन हुन्छन। […]