Samajik Feed – News Portal from Nepal

इजरायल र हमासबिच फेरि युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी-जनकपुरधाम, मंसिर १६ गते । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ […]

मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन बन्दै, मुख्यमन्त्रीले गरे शिलान्यास

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु भएको छ । जनकपुरधामा साविक जनकपुर अंचल प्रहरी कार्यालयको परिसरमा भवन प्रदेश प्रहरीको भवन निर्माण शुक्रबारदेखि निर्माण प्रारम्भ भएको हो । भवनको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमिपूजन एवं शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मधेशका गृह संचार तथा कानुन मन्त्री मो। […]

धनुषामा श्रीमती श्रीमानले हत्या गर्ने धम्की दिइरहेका बेला प्रहरी पुगेपछि…

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । धनुषामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिइरहेका श्रीमान कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषा प्रहरीका अनुसार ठाकुरले आज साँझ साढे ५ बजेको समयमा आफ्नै श्रीमती ५० वर्षीया रामकाशी देवी ठाकुरलाई कुटपिट गर्ने र हतियार […]

बारामा एक महिलाको जलेर मृत्यु

सामाजि फीड-जनकपुरधाम, मंसिर १५ गते । बारामा एक महिलालको जलेर मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो बेलुका उनले आफ्नै जिउमा कोठमा आगो लगाएकी थिएन् । घरपरिवारले थाहा पाएपछि उद्धार गरी गम्भीर घाइते अवस्थामा उपचारको लागि वीरगञ्ज […]

सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ

सामाजिक फीड-जकपुरधाम, मंसिर १५ गते । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्रचोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिरहाका प्रहरी प्रवक्ता […]

जनकपुरमा १३ युवालाई व्यवसायिक सोच प्रमाणिकरण प्रशिक्षण

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । जनकपुरमा व्यवसायिक सोच प्रमाणिकरण सम्बन्धि पाँच दिने प्रशिक्षण सम्पन्न भएको छ । एनवाईईएफ च्याप्टर जनकपुर, अंतप्रेरणा, आईसीमोडको संयुक्त आयोजना तथा सिटीइभीटी, कृषि विकास बैंकको सहकार्यमा १३ जना सहभागीलाई पाँचदिने प्रशिक्षण दिइएको हो । १३ जना सहभागिलाई १३ वटा नयाँ विजनेश सीप तथा कार्यान्वयन सम्बन्धि प्रशिक्षण दिएको आयोजक मध्येका एनवाईईएफका […]

उखु किसानको ३२ करोड अनुदान बाँकी

रासस-जनकपुरधाम, मंसिर १४ गते । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ […]

बटेश्वर गाउँपालिकाले पुरे ज्यानमारा खाल्डो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बटेश्वर गाउँपलिकाले बालक डुबेको ज्यानमारा खाल्डो आंसिक रुपमा पुरेको छ । बुधबार गाउँपालिका अध्यक्ष रामअशिष महतोको निर्देशनमा कार्यालयको डोजरले बिगही खोलामा रहेको गहिरो खाल्डोमा छेउछाउको माटो हालेर आंशिक रुपमा पुरेको हो । जोखिमयुक्त रहेको ठाउँमा माटो भने पुरिएको छ । बालबालिकाका लागि जोखिमयुक्त रहेको उक्त गहिरो खाल्डोमा आंशिक माटो […]

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । राष्ट्रिय सभाको निर्वाचन अगामी माघ ११ गते गर्ने सरकारले निर्णय गरेको छ ।आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माका अनुसार निर्वाचन आयोगसँगको परामर्शको आधारमा मिति निर्धारण गरिएको हो । आगामी फागुन २० […]

बटेश्वर गाउँपालिकाले अझै पुरेन आफै खनेको ज्यानमारा खाल्डो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बटेश्वर गाउँपालिका कार्यालयले आफैले खनेको ज्यानमारा खाल्डो अझै पुरको छैन । बटेश्वर गाउँपालिका १ धुमासन नजिक बिगही खोलामा पालिकाले ठेक्का लगाएर माटो झिकेको खाल्डोमा गत असोज ६ गते स्थानीय बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको डुबेर ज्यान गएको थियो । बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो […]