राराबमा क्याम्पसमा २ हजार ६६२ मतदान

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो । राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् […]
जनकपुरको राराब क्याम्पसमा मतदान जारी

समाजिक फिड जनकपुरधाम, चैत ५ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि आज त्रिभुवन विश्वविद्यालय क्याम्पसहरुमा आज निर्वाचन हुँदै छ । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब)मा पनि स्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । राराबमा २१ […]
सर्लाहीको तीनवटै क्याम्पसमा मतदान सुरु

सामाजिक फिड-जनकपुरधाम,चैत ५ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सर्लाहीका तीनवटै क्याम्पसमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी गर्दा गर्दै केहीबेर ढिला गरी मतदान सुरु भएको हो । अहिले तीनवटै क्याम्पसमा विद्यार्थीहरु लामवद्ध भएर शान्तिपूर्ण रुपमा मतदान गरिरहेका छन् । मतदान बेलुका ४ बजेसम्म चल्ने […]
गर्मी सुरुभएपछि नगराइन नगरपालिकाले सिरक बाँड्दै

समाजिक फिड-जनकपुरधाम, चैत ४ गते । गर्मी सुरु भएपछि धनुषाको नगराराइन नगरपालिकाले नागरिकलाई फाइबर सिरक बाँड्न थालेका छन् । वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई नगरपालिका कार्यालयले सिरक वितरण गरेको हो । शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए । वडाको अनुमानित सात लाख […]
धनुषामा छुरा प्रहारबाट एकजना ट्याक्टर चालक गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत ४ गते । धनुषामा एकजना ट्रयाक्टर चालक छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । धनुषाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतो छुरा प्रहारबाट गम्भीर घाइते भएका हुन् । धनुषा प्रहरीका अनुसार शुक्रबार ट्रयाक्टर चालक महतोमाथि बेगाडारस्थित होराइजन स्कुल नजिक पाँचजनाको समूहले छुरा प्रहार गरेका […]
सपहीको विपी विद्यालयका कक्षा ९ र ११ का विद्यार्थीलाई झोला

सामाजिक फिड-जनकपुरधाम, चैत ४ गते । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपही स्थित रहेको विपी कोइराला माध्यमिक विद्यालयमा कक्षा ९ र ११ का विद्यार्थीलाई झोला वितरण गरिएको छ । शुक्रबार कक्षा ९ का ११४ विद्यार्थीलाई शिक्षा विकास निर्देशनालय मधेश प्रदेशले उपलब्ध गराएको ज्योमेट्रीबक्ससहितको झोला वितरण गरिएको प्रधानध्यापक जयकुमार यादवले जानकारी दिए । यस्तै कक्षा ११ का […]
रामसहाय यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपप्रज्वलन

सामाजिक फिड-जनकपुरधाम, चैत ३ गते । जसपा नेपालका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खुसियालीमा जनकपुरमा दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ जनकपुरमा जसपा निकट नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर दीपावली गरेका हुन् । बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी उपराष्ट्रपति बनेको खुसियालीमा जनकपुरधामसहित तराई मधेशका […]
रामसहाय उपराष्टपति बनेपछि उपेन्द्र यादवलाई संसद छिर्न बाटो खुल्यो

सामाजिक फिड-जनकपुरधाम, चैत ३ गते । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुलेको छ । रामसहाय निर्वाचित बारा – २ बाट खाली भएपछि उपेन्द्र अब त्यहाँबाट चुनाव लडेर संसद प्रवेश गर्ने तयारीमा छन् । जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत […]
सप्तरीमा दुई पक्षबीच कुटाकुट, तीनजना घाइते

जनकपुरधाम, चैत ३ गते । सप्तरीमा दुईपक्षबीच कुटाकुट हुँदा तीनजना घाइते भएका छन् ।सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोल बस्ने सुर्य नारायण यादवर र शुभ नारायण यादव पक्षबीच ऐलानी जग्गा जमिनको विषयमा विवाद तथा कुटाकुट भएको हो । घाइते हुनेहरुमा शुभ नारायण पक्षका उनका छोराद्वय वर्ष २० का प्रबेश कुमार यादव र वर्ष १८ का […]
सप्तरीमा १० वर्षीया बालिका बलात्कार गर्ने युवकलाई जन्मकैद

सामाजिक फिड-जनकपुरधाम, चैत १ गते । सप्तरीमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले जन्मकैद हुने फैसला गरेको छ । सप्तरीकै डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई अदालतले जन्मकैद सजाय सुनाएको हो । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैद हुने फैसला सुदाएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए। अभियुक्त […]