Samajik Feed – News Portal from Nepal

सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १७ गते । सिरहामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम छन् । ना ५ ख ३७२१ नम्बरको ट्रक लिएर मिर्चैया स्थित सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासंगै परेको चट्याङ लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले […]

धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत १७ गते । धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका २ का ५५ वर्षीय जोगिन्द्र यादव र वर्ष १९ का कृष्ण साह छन् । बिहीबार अपराहन्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी […]

सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १६ गते । सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका १७ बस्ने अन्दाजी २५ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र बहादुर काफ्ले छन् । महतो मोटरसाइकल चालक हुन् भने काफ्ले पछाडि सवार थिए । आज अपराहन्न ४ बजेको समयमा हरिपुर्वा नगरपालिका –३ धनकौल स्थित भित्रिबाटोमा […]

अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने

एजेन्सी-जनकपुरधाम, चैत १६ गते । अस्ट्रेलिया सरकारले यस वर्ष ५० लाख कङ्गारु मार्ने कोटा निर्धारण गरेको छ । हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको सीएनएनले जनाएको छ । अहिले अस्ट्रेलियामा कङ्गारुको सङ्ख्या तीन करोड ६५ लाख रहेको सरकारी तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक […]

जनकपुरधाममा आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजिक फिड-जनकपुरधाम,चैत १६ गते । भगवान रामको जन्मदिनकओ स्मरणमा रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज जनकपुरधामको राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा बिहानैदेखि पूजार्चना गर्ने श्रधालु भक्तजनको घुइँचो लागेको छ । नकी मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरको छ । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको […]

बिमा राकम पाउन पतिकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

सामाजिक फिड-जनकपुरधाम,चैत १५ गते । सप्तरीमा बीमाको रकम पाउन आफ्नै पतिको हत्या गरेको रहस्य खुलेको छ । कञ्चनरुप नगरपालिका–३ दास टोलकी ३० वर्षीया कोशिला देवी दासले आफ्नै पति ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको प्रहरीले जनाएको छ । कोशिलाले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा श्रीमान शिवशंकरको हत्या गरेको खुलेको […]

आज चैती दशैं पर्व मनाइँदै

सामाजिक फिड-जनकपुरधाम, चैत १५ गते । आज जनकपुरधामसहित देशैभर चैती दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । आजको दिन जनकपुरधामको राजदेवी मन्दिरसहित देशभरका शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व […]

फेरि बढ्दै कोरोना जोखिम, रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

सामाजिक फिड-जनकपुरधाम, चैत १४ गते । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो। मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना […]

अमेरिकाको एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, चैत १४ गते । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले […]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

सामाजिक फिड– जनकपुरधाम, चैत १४ गते । आज बिहान उदाउँसो सूर्यलाई अर्घ्य दिइ चैती छठ पर्व विधिवत सम्पन्न भएको छ । चारदिनसम्म मनाइने छठ पर्वको आजको समापन दिनलाई पारन पनि भन्ने गरिन्छ । अर्घ्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ । हिजो साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिइएको थियो […]