Samajik Feed – News Portal from Nepal

जनकपुरधाममा भोलिदेखि मेयरकपट टी–२० प्रतियोगिता हुने

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । जनकपुरधाममा भोलि (बिहीबार)देखि मेयर कप टी–२० प्रतियोगिता हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा १२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । जनकपुरधाम – १४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, […]

सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २३ गते । सिक्किममा हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम […]

यातायात कार्यालय वीरगञ्जबाट एकैदिन १० बिचौलिया पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट एकैदिन १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ […]

मालपोत कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ घुस लिएको आरोपमा […]

अनलाईनबाट ठगी गरेको  आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २० गते । अनलाईनबाट ठगी गरेको  आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ परेका छन् । सोमबार साँझ पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद […]

जनकपुर-जयनगर रेल संचालनको एक वर्ष

रासस-वीरगञ्ज, चैत २० गते । जयनगर–कुर्था खण्डमा नियमित रेल सेवा सञ्चालन भएको आज एक वर्ष पूरा भएको छ । गत २०७८ साल चैत १९ गते नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि सो खण्डमा नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर […]

बारा–२, तनहुँ–१ र चितवन–२ मा उप-निर्वाचनका लागि आज मनोनयन दर्ता

सामाजिक फिड-जनकपुरधाम, चैत २० गते । आगामी वैशाख १० गते बारा–२, तनहुँ–१, र चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । उपनिर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । भोलि चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन […]

१५ हजार रुपैयाँ घुससहित कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत १९ गते । १५ हजार रुपैयाँ घुससहित बाराबाट कर्मचारी र लेखापढी कानून व्यवसायी पक्राउ परेका छन् ।मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको हो । जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ […]

कराचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, चैत १८ गते । पाकिस्तानको कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। कारखानामा निस्शुल्क खाद्य सामग्री वितरण भइरहेको थियो। कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो। भागदौडमा ९ जना महिला र तीन बालबालिकाको मृत्यु भएको हो।धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको एजेन्सीले जनाएको छ। Shailendra […]

चुरे अभियानीलाई मुख्यमन्त्री यादवले तोडाए आनशन

सामजिक फिड-जनकपुरधाम, चैत १८ गते । मधेश प्रदेश सरकारले एकसाताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासनमा चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले अनशन तोडेका छन् । पाँच सुत्रीय मागसहित शुक्रबार जनकपुरधामको जनकचोकमा आमरण अनशन बसेका अध्यक्ष यादवलाई आज मुख्यमन्त्री सरोजककुमार यादवले जुस खुवाएर अनशन तोडाएका हुन् । मुख्यमन्त्री यादवले एकसाताभित्र वार्ता […]