सिरहामा सर्पले टोक्दा ४ वर्षीय बालको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख ८ गते । सिरहामा विषालु सर्पले टोक्दा ४ वर्षीय बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो । उनलाई बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा सर्पले टोकेको थियो ।उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि […]
जनकपुरमा अनलाइन ठगी आरोपमा पक्राउ परेका २३ मध्ये २ जनामाथि मात्रै मुद्दा

सामाजिक फिड– जनकपुरधाम, बैशाख ६ गते । जनकपुरधामबाट अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरेका २३ जना मध्ये २ जना विरुद्ध प्रहरी मुद्दा प्रकृया अघि बढाएको छ । प्रहरीले गत चैत २० गते जनकपुरधामको पिराडी चौकबाट अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिएको थियो । २ जनामाथी मुद्दा प्रकृया अगाडी बढाइएको जिल्ला […]
राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

सामाजिक फिड-जनकपुरधाम, बैशाख ४ गते । जाकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ । दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा […]
अवैध जनकपुर न्यूरो हस्पिटलबाट ३९ दिनपछि बन्धकमुक्त मन्तोरिया

सामाजिक फिड-जनकपुरधाम, चैत २९ गते । जनकपुरधामको दर्ता बिनाको जनकपुर न्यूरो हस्पिटलबाट ३९ दिनपछि मन्तोरियाद देवी राय बन्धकमुक्त भएर घर फर्केकी छन् । धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवको समन्वयमा मन्तोरिया बन्धकमुक्त भएर घर फर्किन पाएकी हुन् ।मेयर यादवले जिल्ला प्रशासन कार्यालय धनुषासंग समन्वय गरी बुधबार मन्तोरियालाई बन्धकमुक्त गराइ घर पुर्याएका हुन् । सबैला नगरपालिकाले […]
महोत्तरीमा मजदुरले ज्याला माग्दा ठेकेदारले बोलाएर चोकमा पाता कसरे मोसो दले

सामाजिक फिड-जनकपुरधाम, चैत २९ गते । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई चोरीको आरोप लगाएर अमानवीय व्यबहार गरेको घटना सार्वजनि भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का निमार्ण व्यवसायी ३५ वर्षीइ कृष्ण मिश्र मजदुर २१ वर्षीय मोबारक नदाफमाथि अमानवीय दुव्र्यबहार गरेका हुन् । ठेकेदार मिश्र गत चैत २३ गते बिहान नदाफलाई […]
सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

रासस-सिन्धुली, चैत २९ गते । गएराति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गएराति १२ ः ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर […]
मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादति गरेको भन्दै आइतबार उनीहरुले मिर्चैयामा र्यारी प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय […]
जनकपुरको दर्ता नै नरहेको अवैध हस्पिटलमा ३६ दिनदेखि बन्धक छन् मन्तोरिया

समाजिक फिड-जनकपुरधाम, चैत २७ गते । जनकपुरधामको न्यूरो हस्पिटल दर्ताबिना नै एकवर्षदेखि संचालनमा छ । २०७८ फागुन दोस्रो सातादेखि ५० बेडको संचालन भएको यो हस्पिटल काहीकतै दर्ता छैन । कम्पनी राजिष्टारबाट जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नामको कम्पनी दर्ता गराई मात्र संचालनमा रहेको छ । संघ सरकारको स्वास्थ्य सेवा विभाग, प्रदेश सरकारको स्वास्थ्य […]
महोत्तरीबाट चोरीको मोटरसाइकलसहित एक वडाअध्यक्षका छोरा पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । महोत्तरीमा चोरीको मोटरसाइकलसहित एक जनप्रतिनिधिका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने १९ वर्षीय सुजित कुमार सहनी रहेका छन् । पक्राउ परेका सहनी सोनमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रमोद सहनीका छोरा हुन् । सहनीलाइ गौशाला नगरपालिका–२ निगौल चोकबाट चेकजाँचको […]
कारको ठक्करबाट छोरीको मृत्यु, बुबा गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत २६ गते । सप्तरीमा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बुबा गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुब बस्नेतका १० वर्षीया छोरी एंजिला बस्नेत छन् । मोटरसाइकल चलालक मृतक बालिकाकी बुबा ध्रुव भने गम्भीर घाइते भएका हुन् । आइतबार दिउँसो सप्तरीको […]