रहेनन् जनआन्दोलनका जिउँदा शहीद मुकेश कायस्थ

सामाजिक फीड-जनकपुरधाम, बैशाख २८ गते । विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन भएको छ। ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ साढे ७ बजे निधन भएको हो । जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो। गोलीका कारण उनी अचेत […]
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

एजेन्सी-जनकपुरधाम, बैशाख २७ गते । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ। तर यो ट्रम्पविरुद्ध पछिल्लो समय चलिरहेको चर्चित मुद्दा भने होइन। ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न अमेरिकी पोर्नस्टार स्टर्मी […]
मधेश भवनमा अर्थ मन्त्री र निर्माण व्यवसायीबीच नोकझोक

सामाजिक फीड-जनकपुरधाम, बैशाख २६ गते । मधेश भवनमा अर्थमन्त्री संजय कुमार यादव र निर्माण व्यवसायीबीच नोकझोक भएको छ । सम्पन्न योजनाको बाँकी बक्यौता भुक्तानीको गुनासको लागि पुगेका निर्माण व्यवसायी र अर्थमन्त्री यादवबीच मंग्लबार समान्य नोकझोक भएको हो । निर्माण व्यवसायीहरु अर्थ मन्त्रालयमा पुगेपछि अर्थमन्त्री यादव त्यहाँबाट निस्केका थिए । निस्केपछि गाडी अगाडी गएर निर्माण व्यवसायीले […]
दिलीपको हत्या भएको औरही खोलामा उत्खनन उत्पात, जनप्रतिनिधि प्रहरी तमासे

सामाजिक फीड-जनकपुरधाम, बैशाख २६ गते । तीनवर्ष अघि दिलीपको हत्या भएको धनुषाको मिथिला नगरपालिका स्थित औरही खोलामा अवधै उत्खनन फेरि फस्टाएको छ । क्रसर व्यवसायीले रातिको समयमा ठूला उपकरण प्रयोग गरेर १५ फिटसम्म गहिरो खनेर बालुवा र रोडा अर्थात गिट्टी निकाल्ने गरेका छन् । नगरपालिकाले अहिलेसम्म ठेक्का नलगाएको खोलामा नदीपदार्थको दोहन भइरहेको छ । नगरपालिकाले […]
कक्षा १२ को परीक्षा आजदेखि सुरु

सामजिकफीडजनकपुरधाम, बैशाख २६ गते । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको हो । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी […]
सिरहाबाट १४ किलो गाँजासहित दुई युवक प्रहरीको फन्दामा

सामाजिकफीड – जनकपुरधाम, बैशाख २५ गते । सिरहाबाट १४ किलो गाँजासहित दुई युवक प्रहरीको फन्दामा परेका छन् । गोलबजार-१ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नं. २ का ३६ वर्षीय श्यामकुमार साह प्रहरीको फन्दामा परेका हुन् । गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका […]
भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, बैशाख २४ गते । भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हिंसाको कारण हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ । भारतीय […]
सर्लाहीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख २४ गते । सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय गाडीको ठक्करबाट हरैयामा एक युवक र मोटरसाइकलले ठक्कर दिँदा हरिपुर्वामा एक वृद्धको मृत्यु भएको हो । हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ […]
जनकपुरको पोखरी जुम्ल्याहा दुईबालकको ज्यान गयो

सामाजिक फिड- जनकपुरधाम, बैशाख २३ गते । जनकपुरको एक पोखरीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा द्वय ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेको ज्यान गएको हो । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. –२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि […]
मिर्चैया नगरपालिकाले घर भत्काएपछि पीडित भेटे प्रधानमन्त्री, न्यायका लागि गुहार

सामाजिक फिड-जनकपुरधाम, बैशाख १९ गते । सिरहाको मिर्चैया बजारका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग न्यायका लागि गुहार गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका बासिन्दाले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् । मिर्चैया नगरपालिकाले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू भत्काएपछि स्थानीय बासिन्दाले प्रधानमन्त्री गुहारेका हुन् । […]