बिपरजोय चक्रवात भीषण रूप लिँदै

बीबीसी-जनकपुरधाम, जेठ २८ गते । बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न सक्छ । पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी […]
सर्लाहीमा जलाउँदै गरेको अवस्थामा एक महिलाको बरामद

सामजिक फीड-जनकपुरधाम, जेठ २८ गते । सर्लाहीमा जल्दै गरेको अवस्थामा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । घटना शंकास्पद देखेपछि जलाउन थालेको शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए […]
धनुषामा दम्पतिमाथि खुकुरी प्रहार

सामजिक फीड-जनकपुरधाम, जेठ २७ गते । धनुषामा दम्पतिमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ७ बजे घरमै भएको खुकुरी प्रहारबाट दुबैजना घाइते भएका छन् । श्रीमान दिनकरको घाँटी पछाडि […]
धनुषा प्रहरीको हिरासत फोडेर फरार थुनुवा पाँच महिनापछि पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २७ गते । धनुषाको इलाका प्रहरी कार्यालय सखुव ा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पाँच महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका २५ वर्षीय रोशन यादव छन् ।उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार […]
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, जेठ २७ गते । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । Shailendra Kranti
गर्मी नघटेपछि जनकपुरधामका विद्यालयहरुमा तीन दिन बिदा थप

सामजिक फीड-जनकपुरधाम, जेठ २६ गते । अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले थप ३ दिन विद्यालय बन्द गर्ने घोषणा गरेको छ । गर्मी बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर पहिलो पटक गत जेठ १९ गतेदेखि २६ गतेसम्म सामुदायिक तथा नीजि विद्यालयमा विदा घोणा गरेको थियो । तर गर्मी नघटेपछि थप ३ दिन बिदा दिने निर्णय भएको शिक्षा […]
तराई मधेशमा अझै केही दिन पानी नपर्ने, गर्मी नघट्ने

सामजिक फीड-जनकपुरधाम, जेठ २६ गते । तराइ मधेशको भूभागहरुमा केहीदिन यता बढेको अधिकतम र न्यूनतम तापक्रम केही अझै केहीदिन यथावत रहने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा केहीदिन तापक्रम नघट्ने जनाएको छ । जसको कारण तराई मधेशको भू-भागहरूमा तातो हावा /लू चलिरहेको अवस्था रहेको महाशाखाले जनाएको […]
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

सामाजिक फीड-जनकपुरधाम, जेठ २५ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रतिष्ठानका राजिष्टार डन. विनोद यादवले जानकारी दिए । काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली […]
जनयुद्धका सहिद परिवारले घेरे मधेशको गृह मन्त्रालय

सामाजिक फीड-जनकपुरधाम, जेठ २४ गते । जनयुद्धका सहिद परिवारले मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । सरकारको मधेश सहिद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै दर्जनौं सहिद परिवारले बुधबार मन्त्रालय घराउ गरेका हुन् । विभिन्न जिल्लाबाट आएका जनयुद्धका सहिद परिवार मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादव […]
चोरी आरोपमा तीनदिन अघि मात्रै छुटेका युवक जनकपुरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ

सामजिक फीड-जनकपुरधाम, जेठ २४ गते । साइकल चोरी आरोपमा तीनदिन अघि मात्रै छुटेका एक युवक जनकपुरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ३ का ३६ वर्षीय देबेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । डिएसपी गौतमका अनुसार बुधबार साँझ पौने ६ बजेको समयमा रेल्वे स्टेशन तरकारी […]