Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ
२५ गते

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रतिष्ठानका राजिष्टार डन. विनोद यादवले जानकारी दिए ।


काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो ।
उनी मधेशकम एक चर्चित अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *