Samajik Feed – News Portal from Nepal

मुख्यमन्त्री यादव आज साँझ पत्रकार सम्मेलन गर्ने, विश्वासको मत नलिए पदमुक्त हुने खतरा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । सर्वोच्च अदालतको परमादेश जारी भएको २४ घण्टाभित्र विश्वासको मत नलिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले आज साँझ ५:३० बजे आफ्नो सरकारी आवासमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेका छन्। विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे आज दिनभर यादवले पार्टीभित्र र कानुनविदहरूसँग […]

चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हरायो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । नेपाल प्रिमियम लिग (एनपिएल) अन्तर्गत मंगलवार सम्पन्न भएको पहिलो खेलमा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त खेलमा १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ अभरमा ४ विकोट गुमाउँदै १८० रन बनाएर विजयी भएको हो । साविकको विजेता टोली जनकपुर बोल्ट्सको […]

विश्वासको मतका लागि मुख्यमन्त्री यादवले पठाएनन् प्रदेशसभामा पत्र

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । विश्वासको मतका लागि मुख्यमन्त्री यादवले पठाएनन् प्रदेशसभामा पत्र जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि अहिले सम्म प्रदेशसभा सचिवालयमा पत्र पठाएका छैनन् । सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । तर आदेशको १७ घण्टाभन्दा  बितिसकेको पनि विश्वासको मत […]

पछिल्लो तीन महिनामा विदेशमा रहेका नेपालीले पठाए पाँच खर्ब ५३ अर्ब

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण रकममा ३५.४ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा स्वदेश भित्रिएको विप्रेषण रकम रु ५ खर्ब ५३ अर्ब ३१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणमा ११.९ प्रतिशतको वृद्धि भएको थियो र रकम रु ४ खर्ब […]

प्रदेशसभामा दुई पटक प्रत्यक्ष निर्वाचित थापा एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । मधेस प्रदेशसभा सदस्य पदमा दुई पटक प्रत्यक्षमा निर्वाचित शारदा देवी थापा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन । एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको हो । सोमबार १० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको मतदानमा ९ जना […]

इसराइली हमलाबाट गजामा मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । इसराइलको आक्रमणबाट गजामा मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ।गजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृतकको संख्या ७० हजार एक सय पुगेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इसराइलले हवाई हमला गर्दा ध्वस्त भएका भग्नावशेषहरुबाट तीन दिनमै ३ सय जनाभन्दा बढीको शव भेटिएको जनाएको छ। उक्त भग्नावशेषमा अझै […]

मेयर बालेन्द्र शाहका बुवाको निधन

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गराइए पनि अवस्था गम्भीर बन्दै गएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार शाहको पिसाबमा भएको संक्रमण शरीरभरि […]

रौतहटकी असई रागनी यादव देशभरबाट पहिलो सर्वोत्कृष्ट प्रहरी घोषित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गौरमा कार्यरत उनलाई प्रहरीे प्रधान कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीे प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा […]

मधेस प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्ध दायर रिटमा आजपनि सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदै छ ।बिहीबारदेखि सुरु भएको निरन्तर बहस सोमबार पनि जारी रहँदा आजको पेसीमा विपक्षी पक्षका अधिवक्ताले बाँकी बहस टुंग्याएपछि रिटकर्तातर्फका जवाफी बहस सकिएसँगै फैसला आउन सक्ने सम्भावना रहेको छ । मधेस प्रदेशका मुख्यमन्त्री संविधानविपरीत नियुक्त […]

मधेस प्रदेश : ब्राउन सुगरसहित दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । रौतहातमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ गौर रोड घर भएका ३२ वर्षीय भोला साह र चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पक्राउ गरिएको हो । गौर रोड नजिक प्रहरीले लागूऔषध सहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।प्रहरीका अनुसार […]