Samajik Feed – News Portal from Nepal

नेपालको महिला क्रिकेट टोली ग्लोबल क्वालिफायरका लागि घोषणा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८  गते । नेपालले आगामी आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज सार्वजनिक गरेको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना […]

अनलाइन यौन दुर्व्यवहार र साइबर अपराध तीव्र रूपमा बढ्दै, किशोरी र महिलामाथि बढी जोखिम

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८  गते । सामाजिक सञ्जालका विभिन्न प्लाटफर्ममार्फत यौन दुर्व्यवहारजन्य क्रियाकलाप बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। साइबर ब्यूरो भोटाहिटीका अनुसार डिजिटल हिंसासम्बन्धी दर्ता हुने ८ उजुरीमध्ये १ वटा अनलाइन यौन दुर्व्यवहारसँग सम्बन्धित हुन्छ। प्रहरी नायब निरीक्षक राधिका ठकुरीका अनुसार डिजिटल हिंसामा पुरुषभन्दा महिलाहरू बढी प्रभावित छन्, विशेष गरी किशोरी र बालिकाहरू। सामाजिक […]

बारामा प्रतिबन्धित लागूऔषधसहित भारतीय नागरिक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८  गते । बारामा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य मोतिहारी जिल्ला हरपुर पञ्चायत(१२ का ३२ वर्षीय मोहम्मद इमरानलाई पक्राउ गरिएको हो ।बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बुधबार दिउँसो साढे ३ बजे इमरालाई विश्रामपुपर गाउँपालिका(१ बटमचोकबाट पक्राउ गरिएको बताए।\ इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको […]

मधेस प्रदेश : जेनजी आन्दोलनको क्रममा तोडफोड-आगजनी गर्ने दुई जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८  गते । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। बुधबार साँझ गत भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक रूप लिँदा इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ रहेका सवारीसाधनमा व्यापक तोडफोड र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला […]

पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना

मधेश प्रदेशका जिल्लाहरूमा ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै सवारी चालकहरु बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यस्थापनको मूल गेट अगाडि धर्नामा बसेका छन् । मंगलबारबाट ट्राफिक प्रहरीले पराल तथा भुस बोकेका गाडीहरूमाथि अनावश्यक दुःख दिन सुरु गरेको आरोप लगाउँदै बुधबार दिउँसोदेखि चालकहरूले कार्यालय अगाडि […]

विश्वासको मत जुट्न नसक्ने भएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिन तयारी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने स्थिति स्पस्ट बन्दै गएपछि राजीनामा दिने तयारी गरेका छन्। प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेपछि राजीनामा पेस गर्ने योजना उनले बनाएको बताइन्छ। आज बिहान साढे ८ बजेका लागि निर्धारित प्रदेश सभा बैठक समयमै सुरु हुन नसकेपछि बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित […]

मधेस प्रदेश: एक हजारको ११७ थान नक्कली नोट सहित तीन जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । रौतहटमा एक हजारको ११७ थान नक्कली नोट सहित तीन जना पक्राउ परेला छन । सशस्त्र प्रहरीले जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी स्थित भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन जना युवकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो। सशस्त्र प्रहरी रौतहटका प्रमुख प्रहरी उपरीक्षक रामहरि अधिकारीले सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट […]

मधेशमा जसपा र कांग्रेसबीच डिल, जितेन्द्र सोनल मुख्यमन्त्री नबन्ने

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसक्ने देखिएपछि एमाले विरुद्ध एक भएका सात दलीय गठबन्धनभित्रै नयाँ मुख्यमन्त्री कसलाई बनाउने विषयमा रस्साकस्सी सुरु भएको छ । सर्वोच्च अदालतको परमादेशपछि आज दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत […]

सर्वोच्चको परमादेशप्रति अध्यक्ष ओलीको असन्तुष्टि, आदेश संविधानविपरीत भएको दाबी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन्। एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु परिवर्तन स्रोत पुस्तिका’ विमोचन कार्यक्रममा बोल्दै ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध दायर रिटमा सर्वोच्चले […]

मुख्यमन्त्री यादव आज साँझ पत्रकार सम्मेलन गर्ने, विश्वासको मत नलिए पदमुक्त हुने खतरा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । सर्वोच्च अदालतको परमादेश जारी भएको २४ घण्टाभित्र विश्वासको मत नलिएको अवस्थामा मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले आज साँझ ५:३० बजे आफ्नो सरकारी आवासमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेका छन्। विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे आज दिनभर यादवले पार्टीभित्र र कानुनविदहरूसँग […]