परराष्ट्रमन्त्रीको पहलमा विपिन जोशीको रिहाइको प्रयास तीव्र, सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड शुरू

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारसँग आग्रह गर्नुभएको छ। नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बाससँग मंगलबार भएको भेटमा मन्त्री राणाले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग अनुरोध गर्नुभएको हो। हमासले आफ्नो नियन्त्रणमा […]
रुसको आक्रमणमा युक्रेनमा १३ को मृत्यु, ३२ घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । दक्षिणी युक्रेनी शहर जापोरिझियामा रुसले गरेको हवाई आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। आवासीय भवनहरूलाई लक्षित गरी गरिएको गोलाबारीपछि केही भवनमा आगलागी भएको र गाडीहरू जलेको देखिएको छ। बीबीसीका अनुसार आक्रमणपछि सार्वजनिक भिडियोहरूले घटनाको गम्भीरता उजागर गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको […]
शीतलहरका कारण आज पनि दाउन्नेमा सडक अवरुद्ध
सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । पश्चिम नवलपरासीको दाउन्नेमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सवारी आवागमन आज पनि अवरुद्ध भएको छ। मंगलबार रातिदेखि अवरुद्ध रहेको यो सडक खण्ड हिजो दिउँसो केही समय एकतर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण फेरि बन्द भएको हो। शीतलहरका कारण कच्ची सडक हिलाम्य भएपछि दुर्घटनाको जोखिम बढेको र सवारी आवागमन पूर्ण रूपमा […]
मधेश प्रदेशमा शहीद परिवारको स्वास्थ्य बीमा कार्यक्रम लागू

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउन स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम पुस ९ गतेदेखि लागू भएको छ। गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीका अनुसार यो योजनाले शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। मन्त्री लेखीले यस कार्यक्रमले शहीद परिवारलाई आर्थिक भारबाट […]
मानव मेटाप्न्यूमो भाइरस: सामान्य भाइरस भएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) सामान्य भाइरस भएको प्रष्ट पारेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण जनाउँदै यस्ता हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयले जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु सामान्य […]
५ सयले बढ्यो सुनको भाउ, प्रतितोलाको मूल्य १ लाख ५२ हजार ५ सय

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यस अघि सुनको भाउ १ लाख ५२ […]
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकले मात्र आवेदन दिन पाउने

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के […]
‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको ज्यान गयो

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । अमेरिकामा बर्ड फ्लु (एच फाइभ एन वन) बाट पहिलो व्यक्तिको मृत्यु भएको छ। लुइसियानाको स्वास्थ्य विभागका अनुसार, ६५ वर्षको एक पुरुषको ज्यान गएको छ, जसले जङ्गली चरासँग सम्पर्क राख्दै आएको बताएका छन्। विभागले अन्य कुनै व्यक्तिमा यस सङ्क्रमणको सङ्केत नदेखिएको जनाएका छन्। हालसम्म बर्ड फ्लुको कुनै पनि नयाँ […]
नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा, गुजरातलाई हराउँदै

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा पुलिसले गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो। गुजरातले पहिलो सेट २७–२५ ले जित्दा, पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जित्दै फाइनलमा स्थान बनाएको हो। पुलिस समूह […]
एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ईएस५ चिनियाँ बजारमा उपलब्ध: मूल्य र विशेषताहरू

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । एमजी मोटर्सले आफ्नो पछिल्लो इलेक्ट्रिक सवारी (ईभी) मोडेल, ईएस५, चीनको बजारमा उपलब्ध गराएको छ। किफायती मूल्य र आकर्षक विशेषताहरूले यो कम्प्याक्ट ईभी एसयूभीले बजारमा राम्रो चर्चा प्राप्त गरेको छ। यो गाडी १६ हजारदेखि २० हजार अमेरिकी डलरको बीचमा मूल्यमा बिक्री भइरहेको छ। ईएस५ एसयूभीले अत्याधुनिक सुविधाहरू र स्पोर्टी […]