नगराइन, लक्ष्मीनिया र क्षीरेश्वरनाथ पालिकामा सहमति, कामकाज अघि बढ्ने

सामाजिक फीड-२८ गते जनकपुरधाम धनुषा जिल्लाका तीन पालिकामा रहेको विवाद समाधान गर्न प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा उत्पन्न विवाद सुल्झाउन बिहीबार नेकपा एमालेको कार्यालयमा बसेको बैठकले सहमति जुटाएको हो। बैठकमा ऐन, कानुनको दायराभित्र रहेर योजनाको वितरण र कार्यान्वयन गर्ने सहमति भएको छ। नगराइनका […]
मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड पाँच दिन बन्द हुने

सामाजिक फीड-२८ गते जनकपुरधाम मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ। तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार, जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति कार्य सुरु भएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ। यातायात व्यवसायी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले […]
नेपाल आईपुगे वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा

सामाजिक फीड-२८ गते जनकपुरधाम स्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९:१५ बजे काठमाडौँ अवतरण गरेका हुन्। लारालाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए। लाराले साथमा आफ्नी छोरी सेड्नी लारा पनि ल्याएका छन्। ट्रिनिडाडमा जन्मिएका ५५ […]
मधेश प्रदेशका कर्मचारी पदस्थापनको माग गर्दै आन्दोलित

सामाजिक फीड-२६ गते जनकपुरधाम मधेश प्रदेशका स्थानीय तहका कर्मचारीहरु पदस्थापनको माग गर्दै आन्दोलित भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लोखनाथ पौडयाललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफ्नो माग पुरा गर्न आग्रह गरेका छन्। गण्डकी प्रदेशमा लागू गरिएको स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश २०७९ अनुसार कुनै पनि स्थानीय तहमा सिफारिस भई नियुक्ति भएका कर्मचारीहरुलाई कामकाजमा खटिएको […]
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको पहिलो हार

सामाजिक फीड-२६ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले […]
जनकपुरको पुस्तकालयको दयनीय अवस्था, स्थानीय सरकारको चासोको कमी

सामाजिक फीड-२५ गते जनकपुरधाम धर्म र संस्कृतिका केन्द्रको रूपमा प्रसिद्ध जनकपुर, जहाँ बुद्धिजीवीहरूको संख्या निकै ठूलो छ, यहाँको सार्वजनिक पुस्तकालयको अस्तित्व संकटमा परेको छ। २०१२ सालमा गंगासागर पोखरीको डिलमा स्थापना भएको यो पुस्तकालय आज पनि सुविधा र संरचनामा निकै कमजोर अवस्थामा छ। पुस्तकालयको अवस्थाले यहाँका स्थानीयलाई अध्ययन र ज्ञानको थलोमा पुग्न गाह्रो बनाएको छ। पुस्तकालयमा सुविधाको […]
धनुषामा महिला क्रिकेट छनौट प्रतियोगिता सुरु

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि राम जानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला, रजौल जनकपुरधाम-१४ मा प्रथम महिला क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ। यो छनौट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरू चयन गर्न आयोजना गरिएको हो। प्रतियोगिताको उद्घाटन जनकपुरधाम उपमहानगरका मेयर मनोज साहको उपस्थितिमा सम्पन्न […]
एनपीएल २०२४: लुम्बिनी लायन्सले पहिलो जित दर्ता, चितवन राइनोजलाई ३३ रनले पराजित

सामाजिक फीड-२५ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा लुम्बिनी लायन्सले आफ्नो पहिलो जित दर्ता गर्दै चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ। लगातार चार खेलमा पराजय भोगेको लुम्बिनीले पाँचौं खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र […]
गढीमाई महामेला फर्किँदै गर्दा दुर्घटना, ८ जनाको मृत्यु, ४ घाइते

सामाजिक फीड-२५ गते जनकपुरधाम बाराको गढीमाई महामेलाबाट फर्किँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो जिप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिप अनियन्त्रित भई सडकबाट तल झरेर दाहिने साइडको रुखमा ठोक्किँदा उक्त घटना भएको हो। मृतकमध्ये सबै सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा नं. ३ बंठियाटोलका रहेका […]
धनौजी गाउँपालिका उपाध्यक्ष रामवति मण्डल कांग्रेसबाट निष्कासन

सामाजिक फीड-२५ गते जनकपुरधाम धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति देवी मण्डललाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। पार्टीको विधान विपरीत गतिविधिमा संलग्न भएको आरोपमा कांग्रेसको धनौजी गाउँ कार्य समितिले मण्डललाई कारबाहीको लागि पत्राचार गरेको हो। गाउँ सभापति रामनारायण यादवका अनुसार, मंसिर २२ गते बसेको गाउँ कार्य समितिको बैठकले उपाध्यक्ष मण्डललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उक्त […]