Skip to main content

सामाजिक फीड-
२८ गते जनकपुरधाम

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिनसम्म सवारी आवागमन बन्द हुने भएको छ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार, जामुने बजारदेखि कास्कीको सेती पुलसम्मको सडक स्तरोन्नति कार्य सुरु भएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ।

यातायात व्यवसायी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *