Samajik Feed – News Portal from Nepal

एनपीएल क्रिकेट: आज प्लेअफका दुई खेल हुँदै, फाइनलको यात्रा तय हुने

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई खेल हुँदैछन्। पहिलो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच हुनेछ। यो एलिमिनेटरको खेल हो। खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। दोस्रो खेल दिउँसो १ बजे शीर्ष […]

नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गर्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेकपा एकीकृत समाजवादीले पहिलोपटक २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू गरी २४ जना सदस्य छन्। यसअघि पदाधिकारी […]

धनुषामा महिलाको विभत्स हत्या आरोपमा ५० वर्षीय पुरुष पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । धनुषा प्रहरीले ४० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ। विदेह नगरपालिका–५ मुडिबा टोलकी रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय सगमलाल पासमानलाई मंगलबार सार्वजनिक गरिएको हो। गत मंसिर १९ गते दिउँसो पौने १ बजे शहिदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको खेतमा रामपरीदेवी […]

नेपाल यू-१९ महिला एसिया कप क्रिकेटमा अपराजित रहँदै सुपर फोरमा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर चरणमा स्थान बनाएको छ। मंगलबारको खेलमा नेपाल र भारतले अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल्दा वर्षाका कारण खेल रोकियो। खेल पुनः सुरु […]

नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा: विजेताले पाउने १ करोड १० लाख

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि पुरस्कारको घोषणा गरेको छ। क्यानका अनुसार, विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँको पुरस्कार प्रदान गरिने छ। उपविजेता टोलीलाई ५१ लाख, तेस्रो स्थानमा रहने टोलीलाई २५ लाख र चौथो स्थानमा रहने टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार प्राप्त हुनेछ। […]

गृह मन्त्रालयले सातै प्रदेशका सचिवसँग सुरक्षा चुनौतीहरूमा छलफल, सुरक्षा सुधारको योजना बनाइयो

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । गृह मन्त्रालयले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरूमार्फत देशभरको शान्ति, सुरक्षाको स्थिति र चुनौतीबारे ब्रिफिङ लिएको छ । बागमती प्रदेशले संयोजन गरेको शान्ति, सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश कार्यशालाको सन्दर्भमा भेला भएका सचिवहरूसँग मन्त्रालयले सुरक्षा चुनौतीबारे जानकारी लिएको हो ।मन्त्रालयका अधिकारीहरूका अनुसार प्रदेशबाट प्राप्त सुरक्षा […]

नेपाल ई रिक्सा मजदुर संगठन धनुषा बैठक सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । नेपाल ई रिक्सा मजदुर संगठन धनुषाले बैठक सम्पन्न गरेको छ, जसमा संगठनका सदस्यहरुले आगामी दिनहरुमा बाहृ बिघामा ई रिक्सा स्टेन्ड व्यवस्थापन र सरसफाई कार्यक्रमको बारेमा छलफल गरेका छन्। बैठकमा मुख्य रुपमा ई रिक्सा चालकहरुको सुविधा र सडक व्यवस्थापनका लागि आवश्यक कदमहरू उठाउने विषयमा विचार विमर्श भएको हो। संगठनका अध्यक्षले […]

अदालतको आदेशपछि प्रहरीको नयाँ विधेयक मस्यौदा तयार

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । अवकाशप्राप्त प्रहरी कर्मचारीले पाउने निवृत्तिभरण समेत रोक्न सकिने गरी प्रहरीको नयाँ विधेयकको मस्यौदा तयार भएको हो । विद्यमान प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा निवृत्तिभरण रोक्नेबारे उल्लेख गरिएको थिएन । जसकारण जस्तोसुकै कसुरमा अदालतबाट दोषी ठहर भए पनि अवकाशप्राप्त कर्मचारीले निवृत्तिभरण पाउँदै आएको हो । यसअघि अख्तियार […]

मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक : सहभागीहरू

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँचलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा जनकपुरधाममा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। नेपाल सरकारले विपन्न नागरिकका लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम मधेश प्रदेशको कुनै पनि जिल्लामा […]

एसीसी यू-१९ महिला एसिया कप: नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै

सामाजिक फीड-जनकपुरधाम, पुस २ गते । मलेसिया, बायुमास ओभल – एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ। यसअघि समूह ‘बी’ अन्तर्गत हिजो भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ मा स्थान […]