Samajik Feed – News Portal from Nepal

बहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । बहुविवाह आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी (पूर्व) जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिली श्रीमतीले दर्ता गराएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो।“बहुविवाहसम्बन्धी मुद्दा […]

प्रतिनिधिसभा निर्वाचन : ४३ दलले समानुपातिक तर्फ भाग नलिने

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । आगामी फागुन २१ मा हुने निर्वाचनमा समानुपातिक तर्फ ४३ वटा दल भाग नलिने भएको छ ।उनीहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।निर्वाचन आयोगका अनुसार १४३ वटा दल दर्ता छ, त्यसमध्ये एक सय दलले मात्र समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन […]

बालिका बलात्कार आरोपमा जनकपुरधामका मेयरका प्रत्यासी हिरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह हिरा पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई होटेलमा जवरजस्ती करणी गरेको आरोपमा हिरा लगायत चारजनामाथि दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । हिरालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता […]

सबै सीडीओ कार्यालयहरुमा ३ दिनभित्र जेनजी शहीदको नाम राख्न गृहको सर्कुलर

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले पत्राचार गरेको छ । गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो। गृहले उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख […]

प्रतिनिधिसभा निर्वाचन तर्फ आजदेखी समानुपातिक तर्फको निर्वाचन प्रक्रिया सुरु

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यदेखी सुरु हुँदैछ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने जानकारी दिए । उनले प्राप्त भएका निवेदन उपर अध्ययन गरी […]

अनलाइन यौन दुर्व्यवहार र साइबर अपराध तीव्र रूपमा बढ्दै, किशोरी र महिलामाथि बढी जोखिम

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८  गते । सामाजिक सञ्जालका विभिन्न प्लाटफर्ममार्फत यौन दुर्व्यवहारजन्य क्रियाकलाप बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। साइबर ब्यूरो भोटाहिटीका अनुसार डिजिटल हिंसासम्बन्धी दर्ता हुने ८ उजुरीमध्ये १ वटा अनलाइन यौन दुर्व्यवहारसँग सम्बन्धित हुन्छ। प्रहरी नायब निरीक्षक राधिका ठकुरीका अनुसार डिजिटल हिंसामा पुरुषभन्दा महिलाहरू बढी प्रभावित छन्, विशेष गरी किशोरी र बालिकाहरू। सामाजिक […]

सर्वोच्चको परमादेशप्रति अध्यक्ष ओलीको असन्तुष्टि, आदेश संविधानविपरीत भएको दाबी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन्। एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु परिवर्तन स्रोत पुस्तिका’ विमोचन कार्यक्रममा बोल्दै ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध दायर रिटमा सर्वोच्चले […]

पछिल्लो तीन महिनामा विदेशमा रहेका नेपालीले पठाए पाँच खर्ब ५३ अर्ब

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण रकममा ३५.४ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा स्वदेश भित्रिएको विप्रेषण रकम रु ५ खर्ब ५३ अर्ब ३१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणमा ११.९ प्रतिशतको वृद्धि भएको थियो र रकम रु ४ खर्ब […]

मेयर बालेन्द्र शाहका बुवाको निधन

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गराइए पनि अवस्था गम्भीर बन्दै गएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार शाहको पिसाबमा भएको संक्रमण शरीरभरि […]

धर्म समुदायलाई होच्याउन खोजेको होइन: प्रधानमन्त्री कार्कीको प्रष्टीकरण

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । प्रधानमन्त्री सुशीला कार्कीले आफूले कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नराखेको स्पष्ट गर्दै प्रष्टिकरण जारी गरेकी छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न प्रतिक्रिया आएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको व्याख्या गर्दै सबै धर्मप्रति समान सम्मान रहेको उल्लेख गरेकी छन्। उनका अनुसार,“कुनै पनि […]