चिनले आयोजना गरेको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी, आज स्वदेश फर्किंदै

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते गते । प्रधानमन्त्री केपी शर्मा ओली चीनले दोस्रो विश्व युद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा बेइजिङमा आयोजना गरेको सैन्य परेडमा सहभागी भएका छन् । चिनले विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरेको यस परेडमा २६ देशका राष्ट्र प्रमुखहरू सहभागी छन् । जापानविरुद्धको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि […]
साउदीमा महोत्तरीका दुईजनालाई हत्या गरेका पुष्पराजलाई फाँसी दिइयो

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते साउदी अरबमा काम गरिरहेका महोत्तरीका दुईजनालाई हत्या गरेको कसुरमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ । कास्की जिल्लाका ४५ वर्षीय पुष्पराज रानाभाटलाई फाँसी चढाइएको हो । दमामस्थित जेल प्रशासनले तीनै तहको अदालतको फैसलाअनुसार गत जेठ १९ गते सोमबार बिहान उनलाई मृत्युदण्ड दिएको हो। यो घटनाले साउदीमा नेपालीमाथि कार्यान्वयन भएको मृत्युदण्ड पहिलोपटक नभएको […]
अफगानिस्तानमा ६.३ तीव्रताको भूकम्प: २५० को मृत्यु, ५०० भन्दा बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते अफगानिस्तानमा आइतबार राति गएको ६.३ रिक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ। भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिकै गएको थियो। […]
रौतहटमा मोबाइल चोरीको झुटो आरोप लगाएर कुटपिट गर्दा दलित युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा मृत्यु भएको छ । उपचारको क्रममा भदौ ११ गते वीरगञ्जस्थित स्पोर्ट्स हस्पिटलमा उनको मृत्यु भएको हो । मृतकका भाई दर्शन बैठाका अनुसार घटना साउन १६ र १७ गते मोबाइल चोरीको झुटो आरोप लगाएर कुटपिट भएको थियो । […]
मधेशको मुख्यमन्त्री कार्यालयबाट ६५ लाखमा खरिद भएको ६ वटा सफ्टवेयर गायब

सामाजिक फीडजनकपुरधाम, भदौ १३ गते । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट ६५ लाख रुपैयाँ बराबरका ६ वटा सफ्टवेयर खरिद भएको सफ्टवेयर गायब भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा खरिद गरिएका ६ वटा सफ्टवेयर कहाँ अझैसम्म जिन्सी दाखिला छैन । खरिद सूचीमा इनभेन्ट्री म्यानेजमेन्ट इनफर्मेसन सिस्टम (IMIS), अफिस अटोमेसन सिस्टम (OAS), पर्सनल इनफर्मेसन […]
रुवी हत्याकाण्ड : रुवीसँग प्रेम नशामा चुर थिए हत्या आरोपी लक्ष्मण, बनाए भिडियो

सामाजिक फीड-जनकपुरधाम, भदौ ११ गते । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् […]
रुवी हत्याकाण्ड :जलेर गम्भीर घाइते अवस्थामा पक्राउ परे हत्या आरोपी

सामाजिक फीड-जनकपुरधाम, भदौ ११ गते । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवान आफैमाथि शरीरमा आगो लगाएको अवस्थामा पक्राउ परेका छन् । आज बिहान ७ बजे रौटहटकै माधव नारायण नगरपालिका– ६ स्थित नहर छेउबाट उनलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार आज बिहान ७ बजे स्थानीयले उनलाई […]
सुटकेशमा मृत फेला परेकी रुवीको गौरको एक घरमा हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, भदौ ९ गते । रौतहटको गौरमा सुटेकश भित्र फालेको अवस्थामा मृत फेला परेकी रुवी साहको हत्या गरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको शा शनिबार राति १० […]
वीरगन्जमा हैजा : बिरामीको संख्या १६१ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ ८ गते । वीरगन्जमा हैजाको संक्रमण बढ्दै गएको छ । आज साँझ ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार, संक्रमितको संख्या ७१ पुगेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएको थियो भने आइतबार थप २९ जना संक्रमित फेला परेका छन् । हालसम्म नारायणी […]
सर्लाहीमा गोली प्रहार गरी शिक्षकको हत्या गर्ने आरोपी श्रीमतीको हत्या अभियुक्त रहेको खुलासा

सामाजिक फीड-जनकपुरधाम, भदौ २ गते । छोरासँगको विवादको निहुमा सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको हत्या भएको खुलेको छ । हत्याका मुख्य योजनाकार भने एकवर्ष अघि गोली दागेर श्रीमतीको हत्या र बुबालाई घाइते बनाएका फरार अभियुक्त रहेको पाइएको छ । हत्या आरोपमा सर्लाही प्रहरीले हत्यामा प्रयोग भएका मोटरसाइकलमा हभियारधारी बोकेर आएका हरिपूर्वा नगरपालिका […]