लामिछानेले रुपन्देहीमा बयान दिए, अनुसन्धानको आगामी चरण के?

सामाजिक फीड, २९ कार्तिक २०८१, बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार सकिएको हो। प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले […]
सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकियो, थप अनुसन्धानको लागि पोखरा लैजाने योजना

सामाजिक फीड, २९ कार्तिक २०८१, बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहीबार सकिएको हो। प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो भने बुधबार र बिहाबार करिब ७० लिखित प्रश्न सोधिएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले […]
आज महापर्व छठ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । लोक आस्थाको महापर्व छठ आज हर्सोल्लासपूर्वक मनाइँदै छ । आदिदेव सूर्यको उपासना गरी चारदिनसम्म अत्यन्त नियमनिष्ठासंग मनाइने छठ पर्वको तेश्रो दिन आज मुख्यदिन सौझकारक रहेको छ । आज साँझ अस्ताउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्र्य दिइन्छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व मनाइन्छ । आज साँझ […]
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक २१ गते । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। आदिदेव सूर्यको उपासना गरेर विशेष नियम र श्रद्धाका साथ मनाइने यस पर्वमा, आज साँझ चामल, सक्खर, र दूधबाट बनाइएको खीर प्रसादको रूपमा ग्रहण गरेर खरना मनाइन्छ। दिनभर उपवास बसेका छठ ब्रतालुले साँझ खीर बनाएर विशेष विधिपूर्वक प्रसादको रूपमा ग्रहण गर्छन्। […]
छठ पर्व सुरु, आज नहाय खाय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जनकपुरधाम, कात्तिक २० गते – सूर्यदेवको उपासना गरी अत्यन्त श्रद्धा र निष्ठासाथ मनाइने छठ महापर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई “नहाय–खाय“ भनिन्छ । आजको दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्छन् । पारिवारिक सुख–समृद्धिको कामना गर्दै मनाइने छठको दोस्रो दिन […]
ब्रेकफेल बसले देउसीभैलो खेलिरहेका भीडलाई किच्यो : दुईजनाको मृत्यु, १८ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेका भीडलाई बसले ठक्कर दिँद दुईजनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । आज साँझ ५ बजेतिर वडा नं ५ र ६ को सिमानामा रहेको जयठाटीमा देउसीभैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बस ‘ब्रेक फेल’ भएर दुर्घटनामा परेको […]
मजदुरी गर्न जाँदा बन्धक बनेका महतो २५ वर्षपछि घर फर्के

सामाजिक फीड– जनकपुरधाम, कात्तिक १८ गते । २५ वर्षदेखि बेपत्ता रहेका धनुषा, बटेश्वर गाउँपालिका-१ लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो गाउँ फर्किएका छन्। युवा अवस्थामा मजदुरी गर्न भारतको पञ्जाब गएका उनी वृद्ध अवस्थामा घर फर्किएका हुन्। वर्षौंसम्म घर नफर्किएकाले उनको मृत्यु भइसकेको अनुमान परिवार र गाउँलेहरूले गरेका थिए। तर, २५ वर्षपछि अचानक गाउँ आइपुग्दा सबै […]
आज तिहारको तेस्रो दिन : लक्ष्मी पूजा र कुकुर पूजा गरिँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । आज तिहारको तेस्रो दिन कुकुर पूजा र लक्ष्मी पूजा मनाइँदैछ। यो वर्ष तिथिको हेरफेरका कारण, दोस्रो दिन पर्ने कुकुर तिहार तेस्रो दिनमा आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज बिहान कुकुर पूजा गरिनेछ भने साँझ लक्ष्मी पूजा हुनेछ। धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार कुकुर तिहारमा यमराजका द्वारपालका […]
आज काग तिहार मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बुधबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिले जानकारी दिएको छ । समितिले यमदीपदान […]
महोत्तरीको आँप बगैंचामा अनुहार जलेको अवस्थामा महिलाको शव

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ – महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली चौरीमा एक महिलाको अनुहार जलेको अवस्थामा शव फेला परेको छ। स्थानीय अशोक ठाकुरको आँप बगैंचामा करिब २५-३० वर्ष उमेरकी महिलाको शव फेला परेको हो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई […]