आज फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख १८ हजार ६ सयसम्म पुग्यो भाउ

समाजिक फीड जनकपुरधाम, पुस २७ गते । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ। पुस १८ गतेदेखि घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख […]
श्रीमती पछि हटेपछि रेशम चौधरी निर्विरोध बने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष

समाजिक फीड कैलाली, पुस २७ गते । रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेपछि रेशम निर्विरोध चुनिएका हुन् । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। तर वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित […]
जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ, २७ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन […]
मधेश प्रदेशका यी ३ स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन सकेन

समाजिक फीड जनकपुरधाम, पुस २७ गते । मधेश प्रदेशको तीन स्थानीय तहले अहिलेसम्म आफ्नो बजेट ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा समेत सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्नो बजेट ल्याउन नसकेको हो । असार १० गतेसम्ममा नगरसभा गर्नुपर्ने प्रावधान छ । तर जनप्रतिनिधिहरुबीचको विवादका कारण […]
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

कैलाली, २७ पुष । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा शुक्रबार भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी […]
मधेश प्रदेशका यी ३ स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन सकेन
समाजिक फीड जनकपुरधाम, पुस २७ गते । मधेश प्रदेशको तीन स्थानीय तहले अहिलेसम्म आफ्नो बजेट ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा समेत सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्नो बजेट ल्याउन नसकेको हो । असार १० गतेसम्ममा नगरसभा गर्नुपर्ने प्रावधान छ । तर जनप्रतिनिधिहरुबीचको विवादका कारण […]
महोत्तरीमा लाखौँको लुटपाट, दुई महिला घाइते

समाजिक फीडमहोत्तरी, पुस २७ महोत्तरीको मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलमा लाखौंको धनमाल लुटपाट भएको छ । गएराति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । पीडितका अनुसार आठ÷नौ […]
मधेस प्रदेशमा मधेस क्रिकेट लिग हुने

समाजिक फीड जनकपुरधाम ,पुस २७ मधेस प्रदेश क्रिकेट संघले मधेश क्रिकेट लिग र मधेश प्रदेश स्तरीय बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघको बैठकले गरेको विभिन्न ६ बुँदे निर्णय शुक्रबार सार्वजनिक गरेको छ । संघले मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतको लागि पवन दासलाई चयन गर्ने निर्णय गरेको छ । यस्तै, अनिल चौगाईको संयोजकत्वमा […]
विवाह गर्न केटाकेटी दुबैलाई लाइसेन्सको व्यवस्था गर्न कांग्रेस नेतृ आरजु देउवाको माग

समाजिक फीड काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् । ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह […]
११ युवाद्वारा वीरगञ्जदेखि अयोध्यासम्मको पैदल यात्रा सुरु

पर्सा, २६ पुष । ११ युवाले वीरगञ्जदेखि भारत उत्तर प्रदेशको अयोध्यासम्मको पैदल यात्रा सुरु गरेका छन् । राष्ट्रिय बजरंग दल पर्साको अगुवाइमा बिहीबारदेखि सुरु भएको पैदल यात्रामा सहभागी युवाहरूलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खादा लगाएर बिदाइ गरेका हुन् । उनीहरूलाई गहवा माई मन्दिरबाट बिदाइ गरिएको छ । युवाहरूले वीरगञ्ज–अयोध्यासम्मको तीन सय ५० किलोमिटरको यात्रा […]