संघीय संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडाैँ, ९ माघ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नसरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको छ रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते प्रतिनिधि र […]
बाराबाट अबैध ५३ तोला चाँदी सहित दुई जना पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ ९ गते । बारा प्रहरीले अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेका छन । ५३ तोला चाँदी सहित जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा चेक जाँचको क्रमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने गुजराज विक र इटहरी नगरपालिका–३ बस्ने बद्री विक रहेका […]
भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फर्काइयो

काठमाडाैँ, ७ माघ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई त्रिभुवन विमानस्थलबाटै फिर्ता गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा कतार, दुबई र बहराइन जान लागेका ८४ जनालाई फिर्ता पठाइदिएको हो । उनीहरूका भिजिटको उद्देश्य पूरा नभएका र कागजात नपुगेकाले विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख प्रमुख गोगनबहादुर हमालले […]
दुई करोड २० लाख भ्रष्टाचार गरेको आरोप लागेका मधेशका यी सहायक सिडियोले पाए सफाइ

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । दुई करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा फरकफरक भ्रष्टाचारको मुद्दा लगाएका बाराका तत्काली सहायक सिडियो शिवराज सेढाइले सफाइ पाएका हुन् । सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला […]
एमालेले प्रधानमन्त्री दाहाललाई बुझायो ७ सय ५१ बुँदे ज्ञापन पत्र

काठमाडौँ, ९ माघ । नेकपा एमालेले विभिन्न क्षेत्रसँग सम्बन्धित मागसहित ७ सय ५१ बुँदे ज्ञापन पत्र सरकारलाई बुझाएको छ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मंगलबार बालुवाटारमा जनताका मागहरू भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको संकल्प यात्राका क्रममा स्थानीयहरूले उठान गरेका विषय, एमालेको […]
राष्ट्रिसभा निर्वाचनको तयारी पुरा, मधेशका २ सहित १९ जना सदस्यका लागि बिहीवार चुनाव

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । यहीँ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ । रिक्त १९ सिटका लागि हुने चुनावका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार विहान ९ बजेदेखि अपराह्ण ३ बजेसम्म तोकिएको मतदान स्थलमा मतदान हुनेछ । […]
रौतहटबाट स्रोत नखुलेको २४ लाख रुपैँया सशस्त्र प्रहरीद्धारा बरामद, ६ जना कारोबारी पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । पछिल्लो ६ महिनामा रौतहटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीका अनुसार छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको गत ६ महिनामा नेपाली र भारु सहित २४ लाख भन्दा बढी अवैध रकम बरामद गरेको हो । गत […]
जानकी मन्दिरमा सबा लाख दिप बालियो, दिनभर ‘राममय’ बन्यो जनकपुर

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । जनकपुरधामसहित मधेशको घरघरमा दियो बालेर खुशीयाली मनाइँदै छ । दिपोत्सवमा जानकी मन्दिरमा हजारौ दर्शनार्थी सहभागी भएका थिए । जानकी मन्दिरको प्रांगन रंगोली, दिप र फुलले सजाइए छ । जनकपुरभर भगवा रंगको […]
राष्ट्रियसभा निर्वाचन : आज रातिबाट प्रचार गर्न नपाइने, अरु के-के गर्न पाइँदैन ?

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । आज रातिबाट राष्ट्रियसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरेको हो । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै […]
मधेश प्रदेशका जिल्लामा एमालेले अगामी चैत पहिलो हप्ता अधिवेशन गर्ने

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । मधेश प्रदेशका जिल्लाहरुमा नेकपा एमालेले अगामी चैत पहिलो साता अधिवेशन गर्ने भएको छ । जनकपुरमा बसेको प्रदेश कमिटीका पदाधिकारी बैठकले अधिवेशनबारे यस्तो निर्णय गरेको हो । बैठकबाट महोत्तरी, रौतहट, पर्सा र बारा जिल्ला अधिवेशनको मिति समेत तय भएको छ । २२–२३ माघमा महोत्तरी, २५–२६ माघमा रौतहट, २८–२९ माघमा […]