नारायणगढ–मुग्लिन सडकखण्डमा तीन हप्तासम्म दिउँसो ४ घण्टा सडक बन्द रहने

समाजिक फीड चितवन, माघ १९ गते । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि थप तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरी सडक बन्द गरेर काम गर्न लागिएको हो । पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक […]
बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा

काठमाडाैँ, १८ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अमेरिकी राजदूत डीन आर थम्प्सनले आफ्नो देशको भ्रमणको निम्तो दिएका छन् । बिहीबार बालेनको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् । भेटका क्रममा मेयर साहले आपसी कार्यक्रमका रूपमा सूचना प्रविधिको तालिम चलाउन सकिने धारणा राखेका थिए । यससँगै उनीहरू विश्वबजारका […]
सभामुख क्रिकेट कप : ६ विकेटले जित्दै धनुषा फाइनलमा

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् […]
युरोप पठाइदिने भन्दै ६ सय बढी जनालाई ठगी, एक जना पक्राउ

काठमाडौँ, १८ माघ । युरोप पठाइदिने भन्दै ६ सयभन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो । युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया, क्यानडालगायत देश […]
सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाई पक्राउ

समाजिक फीड काठमाडौं, माघ १८ गते । सरकारी जग्गा हड्पेको प्रकरणमा व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट उनलाई बिहीवार पक्राउ गरेको हो। पक्राउ परेका सांसद चौधरी नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीका भाई हुन् । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा […]
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

झापा, १८ माघ । झापाको दमकमा कुटपिट गरी श्रीमतीलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राई प्रहरीले पक्राउ गरेको हो । इलामको माङसेवुङका स्थायीवासी हाल दमक–७ श्रीपाली टोलमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । गएराति […]
कसैले राजतन्त्र ल्याउने व्यर्थ कोशिष नगर्नु : माधव नेपाल

समाजिक फीडजनकपुरधाम, माघ १८ गते । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अहिले प्रतिगामी शक्तिले संविधानलाई समाप्त पार्नका लागि कोशिस गरिरहेको बताएका छन्। उनले इतिहास भइसकेका, हराइसकेका, उपाधियता समाप्त भइसकेका केही शक्ति राजतन्त्रलाई फेरि ब्युताउन खोजीरहेको बताए। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केही शक्ति राजतन्त्रलाई फेरि […]
राष्ट्रिय योजना आयोगको सदस्यमा डा. उमाशंकर प्रसाद नियुक्त

काठमाडाैँ, १८ माघ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् डा. उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो । तर, सरकारले […]
सुनको भाउ आज पनि बढयो

समाजिक फीड जनकपुरधाम , माघ १८ गते । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । सुनको मूल्य लगातार चौथो दिन पनि बढेको हो। बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो । सुनको […]
काठमाडौं एयरपोर्टमा यात्रुको झोलाबाट चोरी गर्ने एकजना पक्राउ

समाजिक फीड काठमाडौं, माघ १८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेखको महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार पक्राउ परेका हुन् । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको […]