Samajik Feed – News Portal from Nepal

सिरहामा मिटरब्याजपीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास

सामाजिक फीड-जकपुरधाम, पुस २४ गते । सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको छ । मिटरब्याजीले हत्याएर अरुसित बेचिसकेको घरमा पीडित पस्न खोजेपछि कुटपिटसंगै खुकरी प्रहारको प्रयास भएको हो । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङका संजयकुमार कामतीमाथि कुटपिट दुव्र्यबहार गर्दै खुकुरी प्रहार प्रयास भएको हो ।घरजग्गा खरिद गरिसकेका स्थानीय रामनारायण सिंहसहितकाले पीडित संजयमाथि सोमबार […]

मधेश प्रदेशमा बढ्यो माछा उत्पादन

सामाजिक फीड जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशमा माछाको उत्पादन वृद्धि भएको छ । प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मधेश प्रदेशक कितावमा गत अर्थिक वर्ष २०७९।०८० मा ४३ हजार ३ सय ८६ मेट्रिक टन माछा उत्पादन भएको उल्लेख छ । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ५.२७ प्रतिशतले माछा उत्पादनमा वृद्धि आएको हो । प्रदेशमा […]

जसपाको राजनीतिक समितिको बैठक भोलि बस्ने

काठमाडौँ, २४ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठक बुधबार सुरु हुने भएको छ । दुईदिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने पार्टीले जनाएको छ । बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यस्तै पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ–आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत बताइएको छ । पुस […]

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

मोरङ, २४ पुष । मोरङको सुन्दरहरैचामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सोमबार राति सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोलका २४ वर्षीय श्याम बर्देवालाई पक्राउ गरेको हो । बर्देवाले ती किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको […]

महोत्तरीको एभरेष्ट चिनी मिलले किसानलाई तीन दिनमै दिन थाल्यो भुक्तानी

समाजिक फीड जनकपुरधाम, पुस २४ गते । महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित रहेको एभरेस्ट चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन सुरु गरेको छ । गत पुस ४ गतेबाट क्रसिङ थालेको उद्योगले १६ गतेसम्म किसानको १९ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका प्रशासकीय प्रमुख जितेन्द्रकुमार मिश्रका अनुसार उद्योगले क्रसिङ थालेबको […]

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि कुल ५२ जनाको उम्मेदवारी

काठमाडौँ, २३ पुष । राष्ट्रियसभा निर्वाचनका लागि कुल ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार सातवटै प्रदेशका निर्वाचन कार्यालयमा गरी कुल ५२ जनाले मनोनयन दर्ता गराएका हुन् । यही माघ ११ गते हुन लागेको निर्वाचनबाट राष्ट्रियसभाका लागि एक तिहाइ अर्थात् १९ सदस्य चुनिने छन् । १९ सिटका सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, […]

बुवाकै बलमा मधेश प्रदेशबाट राष्ट्रियसभातर्फ उम्मेदवार बनिन पुजा चौधरी

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । मधेस प्रदेशमा राष्ट्रिय सभातर्फ जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरीले उम्मेदवारी दिएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मधेसमा महिला क्लस्टरबाट उनले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।रौतहटको चन्द्रपुरकी उनको यो संसदीय यात्राका लागि दोस्रो प्रयास हो। २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र […]

गाउँपालिका उपाध्यक्षमा हारेकी नेतालाई एमालेले मधेशबाट बनायो राष्ट्रियसभामा उम्मेदवार

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । गाउँपालिका उपाध्यक्षमा पराजित भएकी नेतालाई नेकपा एमालेले मधेस प्रदेशमा राष्ट्रिय सभातर्फ उम्मेदवार बनाएको छ । पर्साकी उषादेवी थरूनीले नेता कार्यकर्ताको लावा लस्कर सहित जनकपुरस्थित मधेश प्रदेशको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन् । थरूनी २०६४ सालबाट जिल्लामा सक्रिय राजनीतिमा आएकी थिइन्। एमाले नेता हरिचन्द्रप्रसाद थारूबाट प्रेरित भएर उनी […]

राष्ट्रियसभा निर्वाचन: जनमतबाट मधेशमा महासेठको उम्मेदवारी

जनकपुरधाम, २३ पुस । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा अन्यतर्फबाट उम्मेदवार खडा गरेको छ । जनमत सत्ता गठबन्धनमा भए पनि छुट्टै उम्मेदवार खडा गरेको हो । निर्वाचनको अन्यतर्फबाट सोमबार जनमतका रामशंकर महासेठले पनि मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनकोतर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला […]

चार पटक सांसद बनिसकेका आनन्द ढुंगानाले दिए राष्ट्रियसभामा उम्मेदवारी, यस्तो छ उनको विगत

समाजिक फीड जनकपुरधाम, पुस २३ गते । सत्तारुढ गठबन्धन मधेस प्रदेशमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरीले राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका छन्। ढुंगाना २०४८ सालयता चार पटक सांसद भइसकेका छन्। २०४८, २०५१ र ०५६ सालमा उनी धनुषाबाट प्रत्यक्षमा सांसद जितेका थिए। गिरिजा प्रसाद कोइराला नेतृत्वको […]