भन्सार नाकाहरुमा मालबाहक सवारी साधन स्क्यान गर्ने प्रविधि जडानको तयारी

११ असोज,जनकपुरधाम। नेपाल भन्सार बिभागले भन्सार नाकाहरुमा साना ठूला सबै मालबाहक सवारी साधन स्क्यान गर्ने प्रविधि जडानको तयारी सुरु गरेको छ। सवारी साधन जाँच्नलाई व्यवस्थित गर्नेबारे अध्ययन सुरु गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिएका छन्। स्क्यानर जडान र सञ्चालन सम्बन्धी अनुभव आफूहरुसँग नभएका कारण यस सम्बन्धी सेवा प्रदायकहरुसँग परामर्शका लागि सेवा खरिद प्रस्ताव […]
मन्दिर जाँदै गरेका श्रद्धालु परे दुर्घटनामा : ४३ जनाको गयो ज्यान

११ असोज, जनकपुरधाम। उत्तरी बंगलादेशको एउटा मन्दिरमा जानका लागि डुंगामा बसी मन्दिर तर्फ जादै थिए। मन्दिर जनै क्रममा डुंगाको दुर्घटना हुदाँ ४३ जना मानिसहरुको डुबेर ज्यान गएको छ। स्थानीय आधिकारीहरुका अनुसार अझै धेरै जना बेपत्ता भएको आशंका रहेको छ। samajik_feedsamajikfeed.com
खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अमेरिकाद्वारा १० मिलियन डलरको

११ असोज, जनकपुरधाम। पाकिस्तानमा हालै आएको बाढीमा ठुलै क्षति बेहोर्नु परेको छ। पाकिस्तानको लागि अहिले निकै कठिन समय रहेको छ। पाकिस्तानका विदेश मन्त्रि बिलावल भुट्टाको अमेरिका भ्रमणमा अमेरिकाको विदेशमन्त्री एन्टिनी ब्लिंकनले संग भेटघाट भएको थियो। त्यहि भेटघाट पस्क्षत पत्रकार सम्मेलनमा अमेरिका द्वारा १० मिलियन डलरको सहयोगको घोषणा पनि गरियो। samajik_feedsamajikfeed.com
जनकपुर युथ नेटवर्क द्वारा झिझिया नाईटको तयारी : सहयोगी बैंक आफ काठमाडौँ, जनकपुर शाखा

११ असोज, जनकपुरधाम। आज दशैंको दोस्रो दिन अर्थात् द्वितीया हो। मधेशमा झिझिया बडो हर्ष उलाशका साथमा मनाईने गर्छ। झिझिया एउटा संस्कृतिक नृत्य जसमा महिलाद्वारा टाउकोमा माटोको गाग्री राखी र गाग्री भित्र दियो बालि नृत्य गर्ने पौराणिक परम्परा रहेको छ। आजको आधुनिक युगमा झिझिया नृत्य विलुप्त हुदैं गएको छ। तर जनकपुरको केहि उर्जावान युवाहरुको समुह द्वारा […]
मधेशमा २३ हजार ७७१ जना म्यादी नियुक्त

१० असोज, जनकपुरधाम। प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि मधेशमा २३ हजार ७७१ जना म्यादी प्रहरीको नियुक्ति गरिएको छ। निर्वाचनमा २३ हजार ७७१ जना म्यादीलाई खटाईने छ। samajik_feedsamajikfeed.com
राष्ट्रपतिले गरे २ वोटा बिधेयक प्रमाणीकरण

९ असोज, जनकपुरधाम। आज आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २ वोटा बिधेयक पारित गरिएको छ। दुवै सदनको बैठकबाट आज क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएकाे छ। उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले […]
धनुषाको जटही नाकाबाट २९ लाखको चाँदी सहित १ जना पक्राउ परेका छन्।

९ असोज, जनकपुरधाम। धनुषा जिल्लाको जटही नाकाबाट प्रहरीले एक जना व्यक्तिलाई चाँदी तस्करीको आरोपमा पक्राउ पारेका छन् । पक्राउ परेको व्यक्ति भारतको बिहार राज्यको मधुबनी जिल्ला स्तिथ सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झा हो। नेपाल सशस्त्रको टोलिले चन्द्रकान्तलै हेर्दा उनि साइकलमा थिए। प्रहरी जवानहरुलाई संदिघ्ध लागेपछि उनको छानबिन गर्दा करिब २९ लाख जतिको चाँदी सहित […]
प्रदेश १ मा मुख्यन्यायाधिवक्ता फेरियो

९ असोज, जनकपुरधाम। प्रदेश १ का मुख्यमन्त्रीले मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठलाई बर्खास्त गरेका छन्। उनले नयाँ मुख्यान्ययाधिवाकता खोटांगका राईलाई नियुक्त गरेका छन्। samajik_feedsamajikfeed.com
जनकपुरधाममा दशैंको तयारी अन्तिम चरणमा

९ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा हरेक वर्ष दशैं मनाईने गरिन्छ। जनकपुरधाम श्रद्धालुहरुको ठुलो आस्थाको केन्द्र रहेको छ। यहाँ नेपाल र भारत राज्य बिहारबाट श्रद्धालुहरु माता राजदेवीको दर्शनका लागि आउने गर्द छन्। जनकपुरधाममा बडो उत्साहका साथमा दशैं मनाईन्छ। जनकपुरधाममा १० पहिले देखि नै दशैंको तयारी सुरु भईसकेको थियो। दशैंको तयारी अन्तिम चरणमा छ अब […]
इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ

७ असोज, जनकपुरधाम। इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ परेकी छन्। उनि ईरानको एउटा ट्रेन बाट कतै जादा खेरि उनले हिजाब नलगाएको विडियो सार्वजनिक भएको थियो। त्यो विडियो ट्रेनमै बसेको केहि महिलाहरुद्वारा सार्वजानिक गरिएको थियो। त्यस पस्क्षात अभ्नेत्री सेपदेश रोश्नोलाई प्रहरीले हिरासतमा लिएको छ। इस्लामिक गणतन्त्र इरानमा महिलाले टाउको […]