११ असोज, जनकपुरधाम। उत्तरी बंगलादेशको एउटा मन्दिरमा जानका लागि डुंगामा बसी मन्दिर तर्फ जादै थिए। मन्दिर जनै क्रममा डुंगाको दुर्घटना हुदाँ ४३ जना मानिसहरुको डुबेर ज्यान गएको छ। स्थानीय आधिकारीहरुका अनुसार अझै धेरै जना बेपत्ता भएको आशंका रहेको छ।