Skip to main content

९ असोज, जनकपुरधाम। धनुषा जिल्लाको जटही नाकाबाट प्रहरीले एक जना व्यक्तिलाई चाँदी तस्करीको आरोपमा पक्राउ पारेका छन् । पक्राउ परेको व्यक्ति भारतको बिहार राज्यको मधुबनी जिल्ला स्तिथ सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झा हो। नेपाल सशस्त्रको टोलिले चन्द्रकान्तलै हेर्दा उनि साइकलमा थिए।

प्रहरी जवानहरुलाई संदिघ्ध लागेपछि उनको छानबिन गर्दा करिब २९ लाख जतिको चाँदी सहित उनि पक्राउ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *