Skip to main content

७ असोज, जनकपुरधाम। इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ परेकी छन्। उनि ईरानको एउटा ट्रेन बाट कतै जादा खेरि उनले हिजाब नलगाएको विडियो सार्वजनिक भएको थियो। त्यो विडियो ट्रेनमै बसेको केहि महिलाहरुद्वारा सार्वजानिक गरिएको थियो। त्यस पस्क्षात अभ्नेत्री सेपदेश रोश्नोलाई प्रहरीले हिरासतमा लिएको छ।

इस्लामिक गणतन्त्र इरानमा महिलाले टाउको छोप्ने कपडा वा ‘हिजाब’ लगाउन अनिवार्य छ। आदेश पालना नगर्ने महिलालाई पक्राउ गरी सरकारले कडा कारबाही गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *