९ असोज, जनकपुरधाम। आज आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २ वोटा बिधेयक पारित गरिएको छ। दुवै सदनको बैठकबाट आज क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएकाे छ।

उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।