Skip to main content

११ असोज, जनकपुरधाम। पाकिस्तानमा हालै आएको बाढीमा ठुलै क्षति बेहोर्नु परेको छ। पाकिस्तानको लागि अहिले निकै कठिन समय रहेको छ।

पाकिस्तानका विदेश मन्त्रि बिलावल भुट्टाको अमेरिका भ्रमणमा अमेरिकाको विदेशमन्त्री एन्टिनी ब्लिंकनले संग भेटघाट भएको थियो। त्यहि भेटघाट पस्क्षत पत्रकार सम्मेलनमा अमेरिका द्वारा १० मिलियन डलरको सहयोगको घोषणा पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *