Skip to main content

११ असोज,जनकपुरधाम। नेपाल भन्सार बिभागले भन्सार नाकाहरुमा साना ठूला सबै मालबाहक सवारी साधन स्क्यान गर्ने प्रविधि जडानको तयारी सुरु गरेको छ। सवारी साधन जाँच्नलाई व्यवस्थित गर्नेबारे अध्ययन सुरु गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिएका छन्।

स्क्यानर जडान र सञ्चालन सम्बन्धी अनुभव आफूहरुसँग नभएका कारण यस सम्बन्धी सेवा प्रदायकहरुसँग परामर्शका लागि सेवा खरिद प्रस्ताव आहृवान गरेको पनि खड्काले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *